प्रहरी निरीक्षक ऋषिराज ढकाल सम्मानित
विराटनगर । कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी, विराटनगरका प्रहरी निरीक्षक ऋषिराज ढकाललाई “उत्कृष्ट आन्तरिक प्रशिक्षक” पुरस्कार प्रदान गरिएको छ। नेपाल प्रहरीको पेशागत मर्यादा कायम राख्दै आफ्नो जिम्मेवारी निष्ठापूर्वक पूरा गर्दै आएका ढकालले आन्तरिक प्रशिक्षणको क्षेत्रमा देखाएको उत्कृष्ट योगदानको कदर स्वरूप यो सम्मान प्राप्त गरेका हुन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ७० औ प्रहरी दिवस–२०८२ […]