मुख्य समाचार विचार

आफैँ बाँच्ने आशा मारिसकेका राजेन्द्रले बचाए सात जनाको ज्यान

हेटौँडा । “बाढी आइरहेको छ, हेर त ।” रातभरको काम सकेर कोठामा फर्किएका राजेन्द्र थापा मगरलाई एक साथीले बाहिरबाट बोलाए । बाहिर निस्केर हेर्दा आफूहरू बसेको स्थानभन्दा करिब ८० मिटर तल रहेको खोला अस्वाभाविक रूपमा उर्लिरहेको थियो । रसुवामा साढे दुई वर्षदेखि काम गर्दै आएका राजेन्द्रलाई त्यहाँको खोलाको सामान्य अवस्था थाहा थियो । तर त्यस […]

मुख्य समाचार विचार

‘आमा, धन्न बाँचेर आएँ’

काठमाडौँ ।  ‘आमा, म बाँचेर आएँ । तपाईं किन रुनुभएको ? यता हेर्नुस् त आमा, म त फर्केर आएको छु ।’ घर फर्किएपछि निरज भण्डारीले भावुक आमालाई यसरी सम्झिए । छोरा आँखै अगाडि छोरालाई देख्दा पनि आमा प्रेमकुमारी ढकालका आँसु थामिएनन् । उनी केहीबेर घुक्कघुक्क गर्दै रोइरहिन् । घरमा सन्नाटा छाएको थियो । छोरा फर्किएको […]

मनोरञ्जन मुख्य समाचार विचार समाचार

यसरी सम्भव छ बाह्रैमास पर्यटन

गण्डकी ।कुनैताका वर्षायाम र मध्य जाडोमा पोखरामा पर्यटकीय गतिविधि शून्य प्रायः हुन्थ्यो । पोखराको निर्भरता मौसमी पर्यटनमा थियो । यहाँको पर्यटन बजारलाई ‘सिजन’ र ‘अफसिजन’मा छुट्टाउने गरिन्थ्यो । अहिले पोखराको पर्यटन कुनै याममा मात्र सीमित छैन । ‘सबै मौसममा पर्यटन’को लक्ष्यतर्फ पोखरा अग्रसर छ । अहिले वर्षात्को बेला छ । पर्यटन व्यवसायी यसलाई ‘अफसिजन’ भन्न […]

मुख्य समाचार विचार

आत्मनिर्भर अर्थतन्त्रको आधार र घरेलु तथा साना उद्योगको विकास

काठमाडौँ । नेपालको आर्थिक विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि घरेलु तथा साना उद्योगको भूमिका अत्यन्त महत्त्वपूर्ण छ । सीमित पुँजी, स्थानीय स्रोत–साधन, परम्परागत सीप र श्रमको उपयोग गरी सञ्चालन हुने यस्ता उद्योगले रोजगारी सिर्जना, गरिबी न्यूनीकरण, महिला सशक्तीकरण, ग्रामीण अर्थतन्त्रको सुदृढीकरण तथा विदेशी मुद्रा आर्जनमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् । ठूला उद्योगको तुलनामा […]

विचार

समसामयिक नेपाली साहित्य : विसङ्गति,चुनौती र पुनर्निर्माणका आयाम

छवि वैरागी घिमिरे । साहित्य कुनै समाजको भाषिक,सांस्कृतिक,नैतिक तथा बौद्धिक चेतनाको ऐतिहासिक अभिलेख हो। मानिसले भोगेका अनुभव, अनुभूति, सङ्घर्ष, स्वप्न, विद्रोह, प्रेम, पीडा र आशालाई शब्दमार्फत अभिव्यक्त गर्ने माध्यम साहित्य हो। त्यसैले साहित्यलाई समाजको ऐना मात्र नभई समाजको आत्मा पनि भनिन्छ। कुनै राष्ट्रको सभ्यता,संस्कार,मूल्य र बौद्धिक स्तरको मूल्याङ्कन गर्न त्यस राष्ट्रको साहित्यलाई अध्ययन गरिन्छ। विश्वका […]