गण्डकी प्रदेश मुख्य समाचार समाचार

गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त

गण्डकी । गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का फणीन्द्र देवकोटा नियुक्त हुनुभएको छ । नवनियुक्त मन्त्री देवकोटालाई आज प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो । गोरखा–२ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य देवकोटाले आजै मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभयो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख […]

गण्डकी प्रदेश मुख्य समाचार समाचार

यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते

गण्डकी । तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा आज यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अपराह्न ३ः१५ बजे कलेस्तीबाट दमौलीतर्फ आउँदै गरेको ग१ख ६४६५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा कलेस्ती खोलाको पुलमा ठोक्किएर दुर्घटना भएको हो । […]

गण्डकी प्रदेश मुख्य समाचार राजनीति

पोखरामा लामिछाने माथी खोया प्रहार

पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ । अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक युवकले खोया प्रहार गरेका हुन् । उनी बोल्दै गर्दा अगाडीबाट खोयाले हानिएको सहभागीहरुले बताएका छन् । लामिछानेलाई लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले खोया प्रहार गरेका हुन् । कार्यकर्ताले रानाभाटलाई लछारपछार गरेपछि प्रहरीले नियन्त्रणमा […]