सुन्दरहरैंचा । बालबालिकाको शारीरिक सशक्तिकरण र मानसिक विकासलाई लक्ष्य गर्दै मोरङको सुन्दरहरैंचा नगरपालिका–९ विराटचोकमा चन्द्र विराट स्केटिङ पार्क आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। पार्कको उद्घाटन सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले गरेका हुन्। उद्घाटन समारोहमा बोल्दै अध्यक्ष कार्कीले स्केटिङ जस्ता खेलकुदले बालबालिकामा आत्मविश्वास, अनुशासन र सामाजिकता विकास गर्न मद्दत पुर्याउने बताए। “आजको पुस्ता […]
खेल
सुन्दरहरैंचामा तेस्रो मेयर कप फुटबल प्रतियोगिता भोलिदेखि
सुन्दरहरैंचा । सुन्दरहरैंचामा तेस्रो मेयर कप फुटबल प्रतियोगिता भोलिदेखि सुरु हुने भएको छ। नगर खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता वैशाख ६ गतेदेखि १३ गतेसम्म सञ्चालन हुनेछ। समितिका अध्यक्ष खड्ग श्रेष्ठका अनुसार प्रतियोगिता सुन्दरहरैंचाको पचाम खेल मैदानमा आयोजना हुनेछ भने प्रतियोगितामा मोरङ र सुनसरीका विभिन्न पालिकाबाट ८ वटा फुटबल टोलीहरूको सहभागिता रहनेछन । प्रतियोगितामा सहभागी […]
सुन्दरहरैंचा आइडियल्स क्रिकेट क्लब केपी ओली कप टि-२० मा उत्कृष्ट प्रदर्शनको तयारीमा
सुन्दरहरैंचा । कोशी प्रदेशको प्रतिनिधित्व गर्दै सुन्दरहरैंचा आइडियल्स क्रिकेट क्लब ले आगामी केपी ओली कप पुरुष राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने भएको छ। मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरामा आयोजना हुने यो प्रतियोगितामा देशभरका उत्कृष्ट क्रिकेट क्लबहरूबीच प्रतिस्पर्धा हुनेछ। क्लबले यस प्रतियोगितामा कप्तान रितेश रायको नेतृत्वमा प्रतिस्पर्धा गर्दैछ। टिममा प्रकाश कार्की, समीर तिम्सिना, मनिष […]
शुन्यको विरुद्ध १ गोल गर्दै विराट भेट्रान बि सेमिफाइनलमा
सुन्दरहरैंचा । आज भएको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको दोस्रो क्वाटर फाइनल खेलबाट आयोजक विराट भेट्रानको बि टिम सेमीफाइनलमा प्रवेश गरेको छ । आयोजकको बि टिमले दार्जिलिङ भेट्रानलाई पराजित गरेको हो । आजको खेलमा आयोजक टिम बि ले दार्जिलिङ भेट्रान लाई १-० गोल अन्तर ले पराजित गरेको हो । प्रतियोगिताको विजेताले नगद १ लाख १ […]
विराट भेट्रान गोल्डकप: आयोजक विराट भेट्रान सेमीफाइनलमा
सुन्दरहरैंचा । आज भएको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको पहिलो क्वाटर फाइनल खेलबाट आयोजक विराट भेट्रानको ए टिम सेमीफाइनलमा प्रवेश गरेको छ । बाइ पाएर सिधै खेलेको आयोजकको ए टिमले सुनसरीको हाम्रो धरान भेट्रानलाई पराजित गरेको हो । हाम्रो धरानले मिल्स भेट्रानलाई पराजित गरी क्वाटरफाइनलको यात्रा तय गरेको थियो । आज विजयी भएको आयोजकको […]