
सुन्दरहरैंचा । नेपाली काङ्ग्रेस मोरङमा १४औँ महाधिवेशनका बेला देउवा र शेखर समूहमा रहेका नेताहरू विशेष महाधिवेशनपछि गगन–विश्व समूहको समर्थनमा खुलेर देखिन थालेका छन्। नेताहरूको १४औँ महाधिवेशनको भूमिका र विशेष महाधिवेशनको अवस्थालाई यसरी छुट्याएर हेर्न सकिन्छ–


गुरु घिमिरे: १४ औ महाधिवेशनमा शेखर समुहबाट कोशी प्रदेशको सभापतिमा उम्मेद्बारी । विशेष महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित ।
अमृत अर्याल: १४ औ महाधिवेशनमा देउवा समुहबाट केन्द्रिय सदस्यमा निर्वाचित । विशेष महाधिवेशनमा गगन-विश्वलाई समर्थन गर्दै केन्द्रिय सदस्य ।

डा. डिला संग्रौला: १४ औ महाधिवेशनमा देउवा समुहमा । विशेष महाधिवेशनमा गगन-विश्वलाई समर्थन । केदार कार्की: १४ औ महाधिवेशनमा शेखर समुहमा । विशेष महाधिवेशनमा गगन-विश्वलाई समर्थन ।
सुनिल शर्मा: १४ औ महाधिवेशनमा शेखर समुहमा । विशेष महाधिवेशनमा भृकुटीमण्डपमा उपस्थिती ।
शिवप्रसाद ढकाल: १४ औ महाधिवेशनमा देउवा समुहबाट मोरङ जिल्ला सचिवमा उम्मेद्बारी । विशेष महाधिवेशनमा गगन-विश्वलाई समर्थन ।
ललित श्रेष्ठ: १४ औ महाधिवेशनमा शेखर समुहबाट मोरङ जिल्ला सचिवमा निर्वाचित । विशेष महाधिवेशनमा गगन-विश्वलाई समर्थन ।
भक्तिनाथ माझी: १४ औ महाधिवेशनमा शेखर समुहबाट मोरङ जिल्ला उपसभापतिमा निर्वाचित । विशेष महाधिवेशनमा भृकुटीमण्डपमा उपस्थिती ।
खड्ग फागो: १४ औ महाधिवेशनमा देउवा समुहबाट कोशी प्रदेश सहमहामन्त्रीमा निर्वाचित । विशेष महाधिवेशनमा गगन-विश्वलाई समर्थन ।
सुयर्माराज राई: १४ औ महाधिवेशनमा शेखर-गगन समुहमा । विशेष महाधिवेशनमा गगन-विश्वलाई समर्थन ।
बाशु कोइराला: १४ औ महाधिवेशनमा देउवा समुहमा । विशेष महाधिवेशनमा गगन-विश्वलाई समर्थन ।
यदु विष्ट: १४ औ महाधिवेशनमा देउवा-शेखर समुह छोडेर मोरङ जिल्ला सभापतिमा उम्मेद्बारी । विशेष महाधिवेशनमा गगन-विश्वलाई समर्थन ।










icvpsf