काठमाडौँ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ संशोधनका लागि माग गरेको छ । इक्यानसहित सम्बद्ध संस्थाहरूले सरोकारवाला पक्षसँग छलफल नगरी नियमावली ल्याइएको भनी आपत्ति जनाउँदै परामर्श व्यवसायका लागि रु २५ लाख धरौटीलगायत ‘अव्यावहारिक व्यवस्था’ हटाउन माग गरेका हुन् । यसै सन्दर्भमा गठित […]
शिक्षा
सुन्दरहरैंचामा सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता
सुन्दरहरैंचा । मोरङ्को सुन्दरहरैंचा नगरपालिकामा पहिलोपटक सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग कार्यसम्पादन सम्झौता गरिएको छ। नगरपालिका अन्तर्गतका विद्यालयहरूमा पठनपाठन, व्यवस्थापन र शैक्षिक क्रियाकलापलाई अझ प्रभावकारी बनाउन शिक्षा, युवा तथा खेलकुद उपशाखा र विद्यालयका प्रधानाध्यापकहरूबीच ३९ वटा बुँदामा आधारित कार्यसम्पादन सम्झौता गरिएको हो। सम्झौताले विद्यालयस्तरमा दैनिक कार्य सञ्चालनलाई थप सहज बनाउने र शिक्षण–सिकाइ प्रक्रियालाई व्यवस्थित तथा नतिमामुखी बनाउने […]
हिमालय इङ्लिस स्कुलमा दीक्षान्त तथा पुरस्कार वितरण कार्यक्रम
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैचा–१० स्थित त्रिवेणी चोकमा रहेको हिमालय इङ्लिस स्कुलमा दीक्षान्त तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। सुन्दरहरैचा वडा नं. १२ का अध्यक्ष तथा नगर प्रवक्ता रोशनप्रसाद ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो। समारोहमा विभिन्न कक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई प्रमुख अतिथिबाट दीक्षित गरिएको स्कुलका प्रिन्सिपल कमल खनालले जानकारी दिए । कार्यक्रममा विद्यार्थीहरूले […]
सुविजिमुर विधालयको ३१ औं अभिभावक दिवस सम्पन्न
सुन्दरहरैंचा । सुविजिमुर मेमोरियल माध्यमिक विधालयले आफ्नो ३१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। इन्द्रपुर जेसिज मंगल स्मृती प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा पुरस्कार वितरणसहित विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि मोरङ प्याब्सनका अध्यक्ष जगतबहादुर बस्नेतले सुविजिमुर विधालयलाई नमूना, व्यवस्थित र उत्कृष्ट विधालयको रुपमा मूल्याङ्कन […]
पूर्वाञ्चल विश्वविद्यालय बन्द निषेधित क्षेत्र घोषणा गर्न सर्वदलीय प्रतिबद्धता
सुन्दरहरैंचा । पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा अब कुनै पनि बहानामा बन्द नहुने सुनिश्चित गर्न सुन्दरहरैंचाका प्रमुख राजनीतिक दलहरू सहमत भएका छन्। विश्वविद्यालयलाई बन्द निषेधित क्षेत्र घोषणा गर्ने प्रतिबद्धता जनाउँदै, आज सर्वदलीय प्रतिबद्धता सहितको १० बुँदे सुझाव तथा ज्ञापनपत्र विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलियालाई बुझाइएको छ। ज्ञापनपत्र बुझाउने क्रममा प्रतिनिधिहरूले विश्वविद्यालयको दीर्घकालीन सुधार र शैक्षिक […]





