काठमाडौँ । कांग्रेस विशेष महाधिवेशन राजधानीमा भृकुटीमण्डपमा सुरु भएको छ । कांग्रेस काठमाडौँका सभापति सबुज कृष्ण बानियाँको सभापतित्वमा महाधिवेशन सुरु भएको हो ।

महाधिवेशनस्थलमा नेता र कार्यकर्ताहरूको भिड रहेको छ ।