सुन्दरहरैचा । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा सांसद डा. सुनिल शर्माले काठमाडौँ मेडिकल कलेजमा एक दाजु-बहिनीको निःशुल्क कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ। मोरङ जिल्ला बुडिगंगा गाउँपालिका–१ निवासी ३६ वर्षीय विपिन विक्रम बिष्टले आफ्नी ३० वर्षीया बहिनी रक्षा बिष्टलाई कलेजो दान गर्दै जीवनदान दिएका छन्। यो कलेजो प्रत्यारोपण काठमाडौं मेडिकल कलेजमा दोस्रो पटक सफलतापूर्वक […]
स्वास्थ्य
नोबेलमा शल्यक्रियाबाट निकालियो १५ वर्षीय बालकको आन्द्रामा अड्किएको कैंची
विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा ५ वर्षीय बालकको पेटबाट कैंची निकालिएको छ। उदयपुरका बालकले खेल्ने क्रममा निलेको कैंची नोबेलका चिकित्सकले सफलतापूर्वक शल्यक्रिया गरेर निकालेका हुन्। घरमा टिभी हेर्ने क्रममा बालकले खेलाइरहेको कैंची अड्किएपछि परिवारजनले स्थानीय अस्पताल हुँदै नोबेल पुर्याएका थिए। गम्भीर अवस्थामा भर्ना भएका उनको आकस्मिक कक्षमा गरिएको एक्स–रे र सिटी स्क्यानको […]
काठमाडौं बाहिर पहिलोपटक नोबेल अस्पतालमा कोक्लियर इम्प्लान्ट सेवा सुरु
काठमाडौं । काठमाडौं उपत्यकाबाहिर पहिलोपटक कोक्लियर इम्प्लान्ट सेवा नोबेल शिक्षण अस्पताल, विराटनगरमा सुरु गरिएको छ । जन्मजात रूपमा सुन्न नसक्ने बालबालिकालाई सुन्न सक्ने बनाउने उद्देश्यले गरिएको सफल शल्यक्रियाको अवसरमा मंगलबार अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो । नोबेल अस्पताल, कन्चनबारी, विराटनगर–४ मा सम्पन्न पत्रकार सम्मेलनमा अस्पताल सञ्चालक समितिका सल्लाहकार सोइना शर्मा, अस्पताल […]
काठमाडौं मेडिकल कलेजमा पहिलो पटक सफल कलेजो प्रत्यारोपण, बिरामी घर फर्किए
सुन्दरहरैचा । काठमाडौं मेडिकल कलेज (केएमसी), सिनामंगलमा पहिलो पटक सफल कलेजो (लिभर) प्रत्यारोपण सम्पन्न गरिएको छ। यो नेपाली चिकित्सा क्षेत्रको लागि एक ऐतिहासिक सफलता हो, जसले देशमै कलेजो प्रत्यारोपण सम्भव छ भन्ने विश्वासलाई बलियो बनाएको छ। यो सफल प्रत्यारोपण डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–५ निवासी ४० वर्षीय प्रदीप नगरकोटीमा गरिएको हो। उनलाई उनकी ३३ वर्षीया श्रीमती […]
एउटा हस्ताक्षरले राेकिएकाे मिर्गौला प्रत्यारोपण
काठमाडौं । मोरङ जिल्ला बेलबारी नगरपालिका–१ का २७ वर्षीय कैलाश तामाङ पाँच महिनादेखि मिर्गौला फेल भएर अस्पतालको शैयामा जीवन र मृत्युबीच संघर्ष गरिरहनु भएको छ। आर्थिक अवस्था कमजोर भएकाले परिवारसँग उहाँको उपचारको लागि विकल्प थिएन। तर जीवनरक्षाका लागि आवश्यक सबै प्रक्रिया पूरा भइसकेको मिर्गौला प्रत्यारोपण कागजी झमेलाले रोकिएको छ। कैलाशकी आमा गीता तामाङले आफ्नै मिर्गौला […]