गण्डकी ।कुनैताका वर्षायाम र मध्य जाडोमा पोखरामा पर्यटकीय गतिविधि शून्य प्रायः हुन्थ्यो । पोखराको निर्भरता मौसमी पर्यटनमा थियो । यहाँको पर्यटन बजारलाई ‘सिजन’ र ‘अफसिजन’मा छुट्टाउने गरिन्थ्यो । अहिले पोखराको पर्यटन कुनै याममा मात्र सीमित छैन । ‘सबै मौसममा पर्यटन’को लक्ष्यतर्फ पोखरा अग्रसर छ । अहिले वर्षात्को बेला छ । पर्यटन व्यवसायी यसलाई ‘अफसिजन’ भन्न […]
मनोरञ्जन
‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति
काठमाडौँ, १ साउन : नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन हुने नेपाली चलचित्र ‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा प्रयोग भएका शब्दमा असहमति जनाएको छ । महासङ्घले गीतमा प्रयोग भएका शब्दले शिक्षकका पेसाप्रति अपमानपूर्ण शब्दावली प्रयोग भएकाले सच्याउन आग्रह गरेको छ । महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले आज प्रेस विज्ञप्ति जारी गर्दै महिला […]
अनु बुढाथोकीको तीजको गीत ‘उता तीजको लहर’ आउदै
सुन्दरहरैंचा । तीज पर्वलाई लक्षित गर्दै गायिका अनु बुढाथोकीले नयाँ तीज गीत ‘उता तीजको लहर’ सार्वजनिक गर्ने भएकी छन्। भव्य कोरियोग्राफी र आकर्षक प्रस्तुतिसहित तयार पारिएको उक्त गीत आउँदो शुक्रबार अनु बुढाथोकीको आफ्नै युट्युब च्यानल Anu Budhathoki मार्फत रिलिज हुने भएको हो। गीतमा स्वर गायिका बुढाथोकीकै रहेको छ भने यसका शब्द यादव घिमिरेले रचना गरेका […]
विराटचोकमा चन्द्र विराट स्केटिङ पार्क
सुन्दरहरैंचा । बालबालिकाको शारीरिक सशक्तिकरण र मानसिक विकासलाई लक्ष्य गर्दै मोरङको सुन्दरहरैंचा नगरपालिका–९ विराटचोकमा चन्द्र विराट स्केटिङ पार्क आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। पार्कको उद्घाटन सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले गरेका हुन्। उद्घाटन समारोहमा बोल्दै अध्यक्ष कार्कीले स्केटिङ जस्ता खेलकुदले बालबालिकामा आत्मविश्वास, अनुशासन र सामाजिकता विकास गर्न मद्दत पुर्याउने बताए। “आजको पुस्ता […]
‘नझरेका फूलहरू पलेँटी’ को ४४औँ शृङ्खला, कवि सिजन श्रेष्ठको विशेष प्रस्तुति रहने
सुन्दरहरैँचा । ‘नझरेका फूलहरू पलेँटी’ ले आफ्नो ११ औँ वार्षिकोत्सवको अवसरमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान सहित ४४ औँ शृङ्खला को आयोजना गर्न्व भएको छ । कार्यक्रममा यसपटक चर्चित युवा कवि सिजन श्रेष्ठले कविता र गजल प्रस्तुत गर्ने भएका छन्। साहित्य, कला, सङ्गीत र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित केपी घिमिरेको एकल प्रयासमा […]





