कोशी प्रदेश मुख्य समाचार

बेलबारी उद्योग वाणिज्य संघको साधारणसभा सम्पन्न

बेलबारी । बेलबारी उद्योग संघको पाँचौ वार्षीक साधारणसभा सम्पन्न भएको छ । शनिवार सम्पन्न साभारणसभामा बेलबारीका व्यवसायीहरुको बाक्लो उपस्थिती रहेको थियो । साभारणसभामा बोल्दै बेलबारी नगरपालीकाका प्रमुख दिलप्रसाद राईले ‘स्थानीय व्यसायीको पक्षमा जागरुक देखिएको उद्योग   वाणिज्य   संघको प्रशंसा गर्दै, संघ संग नगरपालिकाको सदैव साथ र सहयोग रहने’ बताउनुभयो । प्रमुख अतिथिका रुपमा रहेका मेयर राईले खस्कीदो […]

मनोरञ्जन मुख्य समाचार

दुलाल निर्देशीत ‘राम साँईली’ सार्वजनिक

काठमाडौँ । लोकप्रिय गायक महेश बुडाथोकीको ‘राम साँईली’ बोलको म्युजिक भिडियो सार्वजनिक भएकाे छ । पूस अन्तिममा छायांकन गरिएको मगर समुदायको हुर्रा भाकाको गीतलाई म्युजिक नेपालले सार्वजनिक गरेकाे हाे । बुडाथोकीका ‘काफगेडी कुटुक्कै….’, ‘होस गर है सोल्टिनी…..’, ‘हलो अड्काउँदै…..’ जस्ता गीतहरू चर्चित छन् । तिनै लोकप्रिय गीतहरूबीच उनले हुर्रा भाकाको ‘राम साँईली’ पनि दर्सक श्राेता […]

कोशी प्रदेश मुख्य समाचार

विराटचौकमा “रूख मुनीको गन्थन मन्थन” संवाद कार्यक्रम

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० स्थित बाघझोडा पर्यटकीय स्थलमा शुक्रवार “रूख मुनीको गन्थन मन्थन” संवाद कार्यक्रम सम्पन्न भएको छ । विपि अध्ययन प्रतिष्ठान नेपाल सुन्दरहरैंचाको आयोजनामा  भएको “रूख मुनीको गन्थन मन्थन” संवाद कार्यक्रममा नेपाली काङ्ग्रेसका विभिन्न विभागमा रहेका काङ्ग्रेस नेताहरू सँग संवाद गरिएको थियो । संवाद कार्यक्रममा नेपाली काङ्ग्रेस कोशी प्रदेशका सूचना […]

खेल मुख्य समाचार शिक्षा

बाल बगैंचा मन्टेश्वरीको खेल सप्ताह सम्पन्न

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ९ मा रहेको बाल बगैंचा मन्टेश्वरी स्कुल एण्ड डे केयर सेण्टरको खेल सप्ताह २०८१ सम्पन्न भएको छ । मन्टेश्वरीले निरन्तर दिने शैक्षिक सेवा सगैं खेलकुदका विभिन्न विधालाई समेत प्राथमिकतामा राखेर आफ्नो योजना अघि बढाएको मन्टेश्वरी सञ्चालन रविन विष्टले बताए । उनले खेलकुदले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि सहयोग गर्ने […]

कोशी प्रदेश खोज्दै जाँदा मुख्य समाचार

बादरलाई बिस्कुट खुवाउँदै पत्रकार अर्जुन

बेलबारी । पत्रकार अर्जुन काफ्लेले आहाराको खोजीमा निस्किएका बादरहरुलाई बिस्कुट खुवाएका छन । पूर्वी मोरङको महेन्द्र राजमार्ग छेउमा आहाराको खोजीमा सडकमा निस्किएका बादरलाई पत्रकार काफ्लेले बिस्कुट  खुवाएका हुन । मोरङको बेलबारी तिन भाउन्नेको आसपासका जङ्गलका बादरहरु आहाराको आसमा सडक छेउ आउने र बस्ने गर्छन् । बादरलाई बिस्कुट खुवाउँदै पत्रकार काफ्ले भन्छन ” घर पालुवा मात्रै […]