खेल मुख्य समाचार शिक्षा

बाल बगैंचा मन्टेश्वरीको खेल सप्ताह सम्पन्न

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ९ मा रहेको बाल बगैंचा मन्टेश्वरी स्कुल एण्ड डे केयर सेण्टरको खेल सप्ताह २०८१ सम्पन्न भएको छ ।

मन्टेश्वरीले निरन्तर दिने शैक्षिक सेवा सगैं खेलकुदका विभिन्न विधालाई समेत प्राथमिकतामा राखेर आफ्नो योजना अघि बढाएको मन्टेश्वरी सञ्चालन रविन विष्टले बताए । उनले खेलकुदले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि सहयोग गर्ने बताए ।

मन्टेश्वरीले खेल सप्ताह कार्यक्रममा विजेता खेलाडी विद्यार्थीहरुलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *