कोशी प्रदेश मुख्य समाचार राजनीति

सुन्दरहरैंचा माओवादीको अध्यक्षमा रोहित चौधरी निर्वाचित

सुन्दरहरैंचा । नेकपा माओवादी केन्द्र सुन्दरहरैंचा नगरकमिटीको अध्यक्षमा रोहित चौधरी निर्वाचित भएका छन् ।  हालै सम्पन्न नगर अधिवेशनबाट चौधरी नगर अध्यक्षको जिम्मेवारीमा चयन भएका हुन् । अध्यक्षमा निर्वाचित भएपछि चौधरीले पार्टीलाई स्थानीय तहमा अझ मजबुत बनाउँदै विकास र जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले संगठनलाई थप सशक्त बनाउन युवाहरूलाई नेतृत्वमा ल्याउने र […]

खेल मुख्य समाचार

शुन्यको विरुद्ध १ गोल गर्दै विराट भेट्रान बि सेमिफाइनलमा

सुन्दरहरैंचा । आज भएको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको दोस्रो क्वाटर फाइनल खेलबाट आयोजक विराट भेट्रानको बि टिम सेमीफाइनलमा प्रवेश गरेको छ । आयोजकको बि टिमले दार्जिलिङ भेट्रानलाई पराजित गरेको हो । आजको खेलमा आयोजक टिम बि ले दार्जिलिङ भेट्रान लाई १-० गोल अन्तर ले पराजित गरेको  हो । प्रतियोगिताको विजेताले नगद १ लाख १ […]

खेल मुख्य समाचार

विराट भेट्रान गोल्डकप: आयोजक विराट भेट्रान सेमीफाइनलमा

सुन्दरहरैंचा । आज भएको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको पहिलो क्वाटर फाइनल खेलबाट आयोजक विराट भेट्रानको ए टिम सेमीफाइनलमा प्रवेश गरेको छ । बाइ पाएर सिधै खेलेको आयोजकको ए टिमले सुनसरीको हाम्रो धरान भेट्रानलाई पराजित गरेको हो । हाम्रो धरानले मिल्स भेट्रानलाई पराजित गरी क्वाटरफाइनलको यात्रा तय गरेको थियो । आज विजयी भएको आयोजकको […]

कोशी प्रदेश मुख्य समाचार

कोपोमिस सम्बन्धी एकदिने तालिम सम्पन्न

सुन्दरहरैंचा । राष्ट्रिय सहकारी बैंक सुन्दरहरैंचा शाखाले मोरङको सुन्दरहरैंचा नगरपालिकामा कोपोमिससम्बन्धी तालिम दिएको छ । बुधबार बैंकको सभाहलमा सुन्दरहरैंचा क्षेत्रभित्र रहेका सहकारीका प्रतिनिधिहरुलाई एक दिने तालिम दिएको हो । शाखा प्रमुख मनोज लामिछानेले सहकारी संस्थाहरुको सूचना प्रणाली र नियमित तथ्यांक व्यवस्थापनका लागि कोपोमिस अनिवार्य आवश्यकता हो भन्दै सहकारी क्षेत्रको गुणात्मक विकासका लागि विश्वसनीय अनलाइन प्रविधि […]

मनोरञ्जन मुख्य समाचार

सुन्दरहरैंचा विराट एक्स्पोमा साहित्यिक उत्सव हुने

सुन्दरहरैंचा । सुन्दरहरैंचा उधोग वाणिज्य संघको आयोजनामा हुने सुन्दरहरैंचा विराट एक्स्पो-४ को तयारी तीव्र गतिमा भइरहेको छ । चौथो संस्करणका रूपमा यसपटकको सुन्दरहरैंचा विराट एक्स्पो औधोगिक पर्दशनी स्थल विराटचौकमा माघ ३० गते देखी फागुन १० गते सम्म हुनेछ । सार्वजनिक शौचालय निर्माणका लागि संघले एक्स्पोको आयोजना गरेको हो । सुन्दरहरैंचामा क्रियाशील ४ साहित्यिक संस्थाले संयुक्त […]