
सुन्दरहरैंचा । नेकपा एमाले सुन्दरहरैंचाको दोस्रो नगर अधिवेशन चैत्र २८ गते हुने भएको छ । अधिवेशनबाट नेतृय्वमा आउन एमाले निकट नेता कार्यकर्ताहरुले आफ्नो उम्मेद्बारी घोषणा गर्न थालेका छन् ।


एमाले सुन्दरहरैंचाको सचिव पदमा दावा तामाङले आफ्नो उम्मेद्बारी घोषणा गरेका छन् । तामाङ तत्कालिन युबा सघं नेपाल मा २०६८ बाट संङ्गठित हुँदै नेकपा एमालेको सक्रिय राजनितिमा आएका हुन् ।

तामाङले लोकतान्त्रिक जनजाति महासङ मोरङको सचिवको रुपमा सफल कार्यकाल सम्पन्न गरिसकेका छन् । राजनितिमा लाग्ने युबाहरु उत्पादन मा जोडिनु पर्दछ भन्ने मान्यता सहित तामाङ हिमगंगा जल उधोग र इटहरि ह्याचरि को उधोगका सञ्चालक समेत हुन ।









