
सुन्दरहरैंचा । इन्द्रपुर जेसिजको अध्यक्षमा आकाश दुलाल सर्वसम्मत निर्वाचित भएका छ्न । शाखाको २३ औ अधिवेशनबाट दुलाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन ।


त्यस्तै संघको कार्यकारी उपाध्यक्षमा निर्मल अधिकारी र झमक बहाद्कार्की चयन भएका छन । त्यस्तै उपाध्यक्षमा दिवस रिजाल, मौसम रिजाल, सन्जित अग्रहरी चयन भएका छन् ।

त्यस्तौ जेसिजको पि.आर.ओ. मा सौरभ ढकाल चयन भएका हुन । जेसिजको अन्य पदाधिकारी आगामी बैठकबाट तय हुनेछ ।









