कोशी प्रदेश मुख्य समाचार विजनेश

अब स्वाद होटलमा थकाली खाना

सुन्दरहरैंचा । थकाली खानाबारे परिचित नहुने कमै होलान्। अब स्वाद होटलमा थकाली खानाको परिकार पाइने भएको छ ।

मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित विराटचौकमा रहेको स्वाद होटलमा थकाली खाना पाइने भएको छ । थकाली समूदायको परम्परागत खानाको ओरिजिनल स्वाद चखाउने सुन्दरहरैंचामा सञ्चालित ‘स्वाद होटल’ विराटचौकमा रहेको छ ।

सुन्दरहरैंचामा विभिन्न स्थानमा थकाली खाना लेखेको पाइयो तर थकाली खानाको स्वादिष्टमा परिकार बनेको पाइएन त्यसैले हामीले थाकाली परिकारकै स्वादमा थकाली परिकार बनाउन थालिएको स्वाद होटलका सञ्चालक रेवत अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *