मुख्य समाचार विजनेश

यस्तो छ एबी कलेक्सनको ‘दशैं, तिहार तथा छठ अफर’

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाब्वडा नं ९ मा रहेको एबी कलेक्सनले चाडपर्वको अवसरमा ‘ धमाकेदार दशैं, तिहार तथा छठ अफर’ उपहार योजना ल्याएको छ।

दशैं अफरमा ग्राहकले सामान खरिद गर्दा एबी कलेक्सनले कपडा खरिद गर्दा २५% छुट, जुत्ता-चप्पल खर्द गर्दा ३०% छुट र दश हजार भन्दा माथिको सामान खरिद गर्ने ग्राहकको लागि लक्कि ड्र मार्फत सुनको सिक्री उपहारको योजना ल्याएको हो ।

एबी कल्क्सनले दशैं, तिहार तथा छठलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुलाई यो उपहार योजना बजारमा ल्याएको हो । विगत १५ वर्ष देखि एबी कलेक्सन र एबी गोल्डले विराटचौकबाट ग्राहकलाई सेवा दिदै आएको कलेक्सनका सञ्चालक विवेक न्यौपानेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *