
दाङ । गायिका रचना रिमाल चढेको गाडी दुर्घटनामा परेको छ । गायिका रिमाल चढेको स्कार्पियो आइतबार साझ दुर्घटनामा परेको हो ।


नेपालगन्जबाट दाङ लमहीको महोत्सवमा जाँदै गर्दा बाँकेको सिक्टा नजिकै आइतबार साँझ रचना र पत्रकार शिवु खनाल सवार स्कारपियोलाई ट्रकले ठक्कर दिएको हो । रचनाले आफुसहितको टिम सकुशल रहेको बताएकी छन् ।










