खेल मुख्य समाचार

नेपाललाई चौथो सफलता

काठमाडौँ । नेपालले खेलको २७.५ ओभरमा पाकिस्तानको चौथो विकेट लिन सफल भएको छ । नेपालका लागि चौथो विकेट सन्दीप लामिछानेले लिएका हुन् ।

उनले आघा सलमानलाई मात्र ५ रनमा आउट गरे । यससँगै पाकिस्तानले २८ ओभर खेल्दै ४ विकेटको क्षतिमा १२४ रन बनाएको छ । 

नेपालका लागि पहिलो विकेट करण केसीले लिएका हुन् भने दोस्रो र तेस्रो विकेट रनआउट गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *