कोशी प्रदेश

खेलकुद मन्त्री लिम्बुलाई पत्नी शाेक

लेटाङ । नेपाल सरकारका युवा तथा  खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई पत्नी शाेक परेको छ । मन्त्री लिम्बुकी धर्मपत्नी गंगामाया लिम्बुको ५८ बर्सको उमेरमा बिहिबार राती निधन भएको हो ।

लामो समय देखि लिभर क्यान्सरको उपचार गराईरहनुभएकी लिम्बुको घरैमा निधन भएको हो । लिम्बुको पार्थिब शरिर शुक्रबार अन्त्येष्टि गरिने पारिबारिक श्रोतले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *