खेल

सुन्दरहरैंचा आइडियल्स क्रिकेट क्लब केपी ओली कप टि-२० मा उत्कृष्ट प्रदर्शनको तयारीमा

सुन्दरहरैंचा ।  कोशी प्रदेशको प्रतिनिधित्व गर्दै सुन्दरहरैंचा आइडियल्स क्रिकेट क्लब ले आगामी केपी ओली कप पुरुष राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने भएको छ। मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरामा आयोजना हुने यो प्रतियोगितामा देशभरका उत्कृष्ट क्रिकेट क्लबहरूबीच प्रतिस्पर्धा हुनेछ। क्लबले यस प्रतियोगितामा कप्तान रितेश रायको नेतृत्वमा प्रतिस्पर्धा गर्दैछ। टिममा प्रकाश कार्की, समीर तिम्सिना, मनिष […]

कोशी प्रदेश मुख्य समाचार

नेपाल ज्योतिष परिषदद्वारा नवग्रह रिसर्च सेन्टर तथा विज्ञान गृह निर्माण विषयक बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुन्दरहरैंचा ।  नेपाल ज्योतिष परिषद कोशी प्रदेशको आयोजनामा “नवग्रह रिसर्च सेन्टर तथा विज्ञान गृह निर्माण विषयक बृहत् अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की रहेका थिए । उनले वैदिक ज्योतिष विज्ञान र नवग्रह सम्बन्धी अनुसन्धानको महत्वमा प्रकाश पार्दै यस्ता कार्यक्रमहरूले समाजमा वैज्ञानिक चेतना र आध्यात्मिक समझदारी बढाउने उल्लेख […]

मुख्य समाचार राजनीति

एमाले सुन्दरहरैंचा अधिवेशन: अध्यक्ष पदमा ढकाल र सुवेदीको प्रतिस्पर्धा, सुवेदी पक्षकै नेताहरू ढकालतिर

सुन्दरहरैंचा ।  नेकपा (एमाले) सुन्दरहरैंचाको दोस्रो नगर अधिवेशन चैत २८ गतेका लागि तय भएसँगै अध्यक्ष पदका लागि दुई नेताले उम्मेद्वारी घोषणा गरेका छन्। डिल्लिप्रसाद ढकाल र हेमराज सुवेदीले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेसँगै अधिवेशनको माहोल तातिएको छ। विगतमा सुवेदी समूहलाई समर्थन गर्दै आएका नेताहरू नै अहिले डिल्लिप्रसाद ढकालको पक्षमा खुलेर उभिएका छन्। ढकालले उम्मेद्वारी […]

कोशी प्रदेश मुख्य समाचार

रणकाली देविस्थान मन्दिरको अध्यक्षमा मातृका चापागाईं चयन

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ३ मा रहेको रणकाली देविस्थान मन्दिरको अध्यक्षमा मातृका चापागाईं सर्वसम्मत चयन भएका छन । मन्दिरको सभाहलमा सोमबार आयोजित २५ औं वार्षिकोत्सव र ५ औं वार्षिक साधारण सभाबाट अध्यक्षमा चापागाईं सर्वसम्मत चयन भएका हुन । कार्यक्रमको प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईले कार्यक्रमलाई स्वागत गर्दै महत्वपूर्ण उपस्थितिले मन्दिरका […]

कोशी प्रदेश मुख्य समाचार राजनीति

एमाले सुन्दरहरैंचाको दोस्रो नगर अधिवेशन: ढकाल र सुवेदी समूहको उम्मेद्बारी घोषणा

सुन्दरहरैंचा ।  नेकपा एमाले सुन्दरहरैंचाको दोस्रो नगर अधिवेशन चैत २८ गते हुने भएको छ। अधिवेशनमा नगरका १२ वटै वडाबाट छनोट भएर आएका २८७ जना प्रतिनिधिहरूले मतदान गर्ने छन्। अध्यक्ष पदका लागि डिल्लीप्रसाद ढकाल र हेमराज सुवेदीबीच प्रतिस्पर्धा हुने भएको छ। ढकाल समूहले आफ्नो उम्मेदवारीको घोषणा गर्दै अध्यक्षमा डिल्लीप्रसाद ढकाल, उपाध्यक्षमा दुर्गा भट्टराई, सचिवमा विशाल गुरगाईं, […]