सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित विराटचौकमा आयोजना हुने सुन्दरहरैंचा विराट एक्स्पो-४ ले एक्स्पो संचालनका लागि बुधबार दिउँसो स्थानिय साहित्यकारहरु संग छलफल गरेको छ । सुन्दरहरैंचा उधोग वाणिज्य संघद्वारा आयोजना हुने चौथो संस्करणको एक्स्पोमा सबै क्षेत्रको प्रतिनिधित्व हुने गरि आयोजकले सबै सरोकारवाला संग छलफल गरिरहेको छ । सुन्दरहरैंचा विराट एक्स्पोको चौथो संस्करण माघ ३० गते […]
Author: इष्ट खबर संवाददाता
लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ
सुन्दरहरैंचा । झापाको मेचीनगर नगरपालीका-१३ स्थितबाट लागूऔषध ब्राउन सुगर सहित १ जना लाई प्रहरीले पक्राउ गरेको छ । माघ ८ गते प्रहरी चौकी चारआली झापाबाट खटिएको प्रहरी टोलिले मेचीनगर-१३ का २५ बर्षीय लुबी कामाईको साथबाट ४ सय ६० मिलिग्राम ब्राउन सुगर र १५ हजार नेपाली रुपैया सहित पक्राउ गरेको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय देवानगंज […]
सुन्दरहरैंचामा शिक्षा ऎन विपरित शिक्षकहरुको सरुवा
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाले शिक्षा ऎन विपरित शिक्षकहरुको सरुवा गरेको भन्दै नेपाल शिक्षक संघ मोरङले असन्तुष्ट जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै शिक्षक संघले असन्तुष्ट जनाएको हो । संघले ऐन विपरीत भएको सरुवाको विरोध गर्दै सरुवा बदरको माग गरेको छ । कामकाजका लागि शिक्षकहरूलाई नियतवश रूपमा एक विद्यालय बाट अर्को विद्यालयमा पदस्थापन […]
सुन्दरहरैंचामा विधार्थीलाई नि:शुल्क जुत्ता र जुरफ वितरण
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १ स्थित लक्ष्मीपुरमा रहेको सुर्य ज्योती आधारभुत विधालयका विधार्थीहरुलाई नि:शुल्क जुत्ता र जुरफ वितरण गरिएको छ । सुन्दरहरैंचामा रहेको सामाजिक संस्था पाथिभरा महिला समाजले नि:शुल्क जुत्ता र जुरफ वितरण गरेको हो । करिब १४ हजार रकम बराबरको ३५ जना विधार्थीहरुलाई जुत्ता र जुरफ उपलब्ध गराएको पाथिभरा महिला समाजकी […]
नोवेल अस्पतालमा अब ४० सेकेण्डमा क्यान्सरको उपचार
सुन्दरहरैंचा । नेपालमा नै पहिलो पटक ४० सेकेन्डमा क्यान्सरको उपचार गर्ने प्रविधि नोवेल अस्पतालले ल्याएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिलले क्यान्सरका सेल मेशिनबाटै निर्मूल पार्ने अत्याधुनिक मेशिन भित्र्याएको हो । यो मेसिन नेपालमा नै पहिलो र दक्षिण एसियाका नवौं मानिन्छ । नोबेल मेडिकल कलेजले संचालनमा ल्याएको क्यान्सर अस्पताल ३ अर्ब ४० […]





