सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा स्काउटको तेस्रो सयुक्त ट्रेनिङ क्याम्प सञ्चालन भएको छ । बेलबारी नगरपालिका र सुन्दरहरैंचा नगरपालिकाका स्थानिय स्काउट समितिहरुहरुको सयुक्त आयोजनामा तेस्रो सयुक्त ट्रेनिङ क्याम्प आयोजना भएको हो । स्काउटहरुको व्यक्तित्व र नेतृत्व क्षमताको बिकास गर्न र स्वअनुशासनको अनुभुती गराई आत्मविश्वासमा समेत बढाउने उद्देश्यले क्याम्प सञ्चालन गरिएको स्काउट सुन्दरहरैंचाका प्रमुख आयुक्त मनोज […]
Author: इष्ट खबर संवाददाता
बेलबारीमा प्रादेशिक ललितकला प्रदर्शनी भोलि देखि हुने
बेलबारी । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजना र बेलबारी प्रज्ञा प्रतिष्ठानको सह आयोजनामा आगामी फागुन १६ गतेदेखि २० गतेसम्म बेलबारीमा आयोजना हुने दोस्रो प्रदेशिक ललितकला प्रदर्शनीको तयारी अन्तिम अवस्थामा पुगेको छ। बुधबार बेलबारी १ स्थित नेपाल तमु बुद्धिष्ट गुम्बामा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक संस्थाले प्रदर्शनीको बारेमा जानकारी दिएको हो । कार्यक्रमको मुख्य लक्ष्य स्थानीय […]
काठमाडौंमा जैविक-प्रविधी सम्बन्धि तालिम सम्पन्न
सुन्दरहरैंचा । सोमबार र मङ्गलबार काठमाडौंमा जैविक–प्रविधिसम्बन्धी दुई दिने तेस्रो अन्तरराष्ट्रिय सम्मेलन भएको छ । सम्मेलनमा १५० भन्दा बढी अनुसन्धानकर्तासँगै मोरङको सुन्दरहरैंचाका बाबुराम निरौला पनि सहभागी भएका छन् । निरौला सामुदायिक विकास एण्ड सोलुसन प्रालि नामक कम्पनी स्थापना गरी जैविक विषादी उत्पादनको क्षेत्रमा लागेका छन् । निरौलाका अनुसार बायोटेक्नोलोजी सोसाइटी नेपालको आयोजनामा भएको सम्मेलनमा नेपाल, […]
नेपाल उद्योग तथा व्यवसायी महासंघ कोशीको अध्यक्षमा थापा चयन
विराटनगर । नेपाल उद्योग तथा व्यवसायी महासंघ कोशी प्रदेशको पहिलो अधिवेशनले माधवराज थापालाई अध्यक्षमा चयन गरेको छ। मंगलबार सम्पन्न भएको अधिवेशनबाट नवगठित कार्य समितिमा ९५ सदस्यहरु रहेका छन् । महासंघको उपाध्यक्षमा उमेश घिमिरे, सचिवमा डिल्लिप्रसाद ढकाल, उपसचिवमा यादवमणी दाहाल, कोषाध्यक्षमा सन्तोष उप्रेती र सहकोषाध्यक्षमा चन्द्रप्रसाद अधिकारी सहित ११ जना पदाधिकारी चयन भएका छन । पहिलो […]
सुकुनाको स्ववियु सभापती पदमा विजय ओझाको चर्चा
सुन्दरहरैंचा । त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते स्ववियु निर्वाचनको मिति तोकेको छ। यसका लागि फागुन २७ गते उम्मेदवार मनोनयन दर्ता गर्ने समय निर्धारण विश्वविधालयले गरेको छ । स्ववियुको निर्वाचन नजिकिदै गर्दा क्याम्पसहरुमा विधार्थी नेताहरुको चहलपहल बढ्न थालेको छ । विधार्थी नेताहरुले स्ववियुको विभिन्न पदका लागि तयारी गरिरहेका छन । स्ववियु निर्वाचनमा सुकुना बहुमुखी क्याम्पसमा […]





