पाँचथर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा र सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा पाँचथर जिल्लाको कुम्मायक गाउँपालिका–१ यासोक क्याम्पसमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। कार्यक्रममा सिम्रिक सहकारीका सभाध्यक्ष विजय बस्नेतले अध्यक्षता गरेका थिए भने कुम्मायक गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावती प्रमुख अतिथि रहेका थिए । अन्य […]
Author: इष्ट खबर संवाददाता
एमाले सुन्दरहरैंचाको अध्यक्षमा ढकाल र सुवेदीबीच प्रतिस्पर्धा
राज पोखरेल/सुन्दरहरैंचा । नेकपा एमाले सुन्दरहरैंचाको दोस्रो नगर अधिवेशन चैत २८ गते हुने पक्का भएसँगै अध्यक्ष पदका लागि डिल्लीप्रसाद ढकाल र हेमराज सुवेदीबीच कडा प्रतिस्पर्धा हुने भएको छ। दुवै पक्ष आ–आफ्नो रणनीति र समुहसहित तयारीमा जुटेका छन्। सुवेदीले पहिले नै आफ्नो पूरा प्यानल सार्वजनिक गरी अभियानलाई तीव्रता दिएका छन् भने ढकालले पनि आफ्नो प्यानललाई पूर्णता […]
नोबेल स्पोर्ट्स फिएस्टा २०२५ सम्पन्न
विराटनगर । नोबेल मेडिकल कलेजमा आयोजित ‘नोबेल स्पोर्ट्स फिएस्टा २०२५’ भव्य रूपमा सम्पन्न भएको छ। एमबिबिएस १६औं ब्याचको आयोजनामा सम्पन्न उक्त खेलकुद महोत्सव २०८१ चैत्र १५ गते (मार्च २८, २०२५) देखि सुरु भई चैत्र २२ गते (अप्रिल ४) सम्म विभिन्न खेल गतिविधिहरूका साथ सम्पन्न भएको हो। फिएस्टाका अन्तर्गत आयोजित फुटबल, क्रिकेट, भलिबल, कबड्डी, टग अफ […]
एमाले सुन्दरहरैंचाको सचिबमा दावा तामाङको चर्चा
सुन्दरहरैंचा । नेकपा एमाले सुन्दरहरैंचाको दोस्रो नगर अधिवेशन चैत्र २८ गते हुने भएको छ । अधिवेशनबाट नेतृय्वमा आउन एमाले निकट नेता कार्यकर्ताहरुले आफ्नो उम्मेद्बारी घोषणा गर्न थालेका छन् । एमाले सुन्दरहरैंचाको सचिव पदमा दावा तामाङले आफ्नो उम्मेद्बारी घोषणा गरेका छन् । तामाङ तत्कालिन युबा सघं नेपाल मा २०६८ बाट संङ्गठित हुँदै नेकपा एमालेको सक्रिय राजनितिमा […]
सुन्दरहरैंचामा ‘गोदावरी रिसोर्ट’ नयाँ वर्षदेखि सञ्चालनमा
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा ४ स्थित पूर्वको त्रिवेणी रिसोर्टलाई पूर्ण रूपले पुनः संरचना गरी ‘गोदावरी रिसोर्ट’ नाममा नयाँ ढंगले सञ्चालनमा ल्याइने भएको छ। नयाँ वर्ष २०८२ को सुरुवातसँगै रिसोर्टले औपचारिक रूपमा सेवा सुरू गर्ने तयारी भइरहेको छ। रिसोर्ट सञ्चालक रमेश खड्काका अनुसार, पुरानो संरचना र सेवाहरूलाई आधुनिक ढाँचामा परिमार्जन गर्दै रिसोर्टलाई पूर्णरूपमा पुनःनिर्माण गरिएको हो। […]





