मुख्य समाचार सुदुरपश्चिम प्रदेश

बझाङमा ६.३ रेक्टर स्केलको भूकम्प

धनगढी । बझाङमा गएको भूकम्पका कारण १३ जना घाइते भएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा गरी १३ जना घाइते भएको विवरण आएको प्रहरीले जनाएको छ ।

बझाङ सदरमुकाम चैनपुरआसपास केन्द्रविन्दु बनाएर दिउँसो ०३ बजेर ०६ मिनेटमा भूकम्प ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *