सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा स्कार्पियो र बोलेरो एक आपसमा ठोक्किएर दुर्घटना भएको छ ।

वडा नं ४ स्थित गौरी टोल जाने बाटो नजिकै पूर्व-पश्चिम लोकमार्गमा स्कार्पियो र बोलेरो एक आपसमा ठोक्किएको हो ।

दुर्घटना बारे थप विवरण आउन बाकीं छ ।