कोशी प्रदेश मुख्य समाचार

पथरीमा भैसी करणीको आरोपमा एक युवा पक्राउ

पथरी । भैसीको पाडी बलात्कार गरेको आरोपमा मोरङको पथरीशनिश्चरे बाट एक युवा पक्राउ परेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर–२ मा रहेको सामुदायिक वन क्षेत्रमा स्थानिय एक पशुपालक किसानले चरनमा बाधेकोभैसीको पाडोलाई बन क्षेत्रमा लगेर उनले बलात्कारको प्रयास गरेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

आईतबार विहान करिव ११ बजेतिर चरनमा बाधेको भैसीको पाडो पशुपालक किसानले बाधेको ठाउमा नदेखेपछि पाडीको खोजिनिती भएको थियो ।
खोजिका क्रममा बाधेको स्थान देखी केही माथी लगि उनले पाडीलाई बलात्कार गर्नै लाग्दा स्थानियले देखेर आरोपितलाई नियन्त्रणमालिई प्रहरीलाई खवर गरेका थिए ।

प्रहरीले पाडीलाई बलात्कार गरेको आरोपमा झापाको शिवसताक्षी नगरपालिका वडा नम्वर ७ बस्ने वर्ष ४१ का अशोक दर्नाल ९नामपरिवर्तन) पक्राउ परेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *