खेल मुख्य समाचार

नेपालले लियो पाकिस्तानको तेस्रो विकेट

काठमाडौँ ।  नेपालले खेलको २३.४ ओभरमा पाकिस्तानको तेस्रो विकेट लिन सफल भएको छ । नेपालका लागि तेस्रो विकेट पनि रन आउट गरेको हो ।

मोहमद रिजवानलाई ४४ रनमा दीपेन्द्रसिंह ऐरीले रनआउट गरेका हुन् । यससँगै पाकिस्तानले २३.४ ओभर खेल्दै ३ विकेटको क्षतिमा ११२ रन बनाएको छ । 

नेपालका लागि पहिलो विकेट करण केसीले लिएका हुन् भने दोस्रो विकेट रन आउट गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *