शिक्षा

शिक्षक महासंघ सुन्दरहरैचाको अध्यक्षमा सुवेदी

सुन्दरहरैचा । नेपाल शिक्षक महासंघ सुन्दरहरैचा नगरकमिटीको अध्यक्षमा ठाकुरप्रसाद सुवेदी चयन भएका छन । मगंलबार भएको दोश्रो नगर अधिवेशनबाट सुवेदी अध्यक्षमा चयन भएका हुन ।

महासंघको सहअध्यक्षमा तोयानाथ फुयाल, उपाध्यक्षमा हरीकृष्ण खड्का, उपाध्यक्ष(महिला)मा सोभा चौधरी, सचिवमा हेमनाथ अधिकारी, सहसचिवमा सुर्यबहादुर बस्नेत, सहसचिव(महिला) मा बुद्धकला सुवेदी, सहसचिव(अर्थ) मा बालकृष्ण ढकाल, सस्थागत सहसचिवमा हेमबहादुर ठकुरी, अनन्तराम माझी, पर्शुराम खवास, जीवनाथ कट्टेल र दिव्यकुमारी भेट्वाल चयन भएका छन ।

त्यस्तै सदस्यहरुमा युवराज खुलाल, क्रिस्मिता श्रेष्ठ, रत्ना दाहाल, डिल्लिप्रसाद भट्टराई, कृष्ण सुवेदी, दिपक खनाल, मेनुका पोखरेल, ज्योती गुरुङ, रुद्रप्रसाद बजगाई, पदमबहादुर श्रेष्ठ, तारादेवी घिमिरे, निर्मला राई र पवित्रा गुरुङ चयन भएका हुन ।

शिक्षक महासंघ सुन्दरहरैचाको दोस्रो नगर अधिवेशन मंगलबार सुकुना माद्यामिक विधालयको सभाहलमा सम्पन्न भएको थियो । उक्त अधिवेशनबाट २६ जनाको समिती गठन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *