मुख्य समाचार शिक्षा

सुकुना स्कुलको अध्यक्षमा मातृका ढकाल

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं १० मा रहेको सुकुना माध्यमिक विधालयमा व्यवस्थापन समिति गठन भएको छ ।

विधालयको व्यवस्थापन समितिको अध्यक्षमा मातृकाप्रसाद ढकाल चयन भएका छन । आज भएको बैठकले ढकाललाई अध्यक्षमा चयन गरीएको हो ।

ढकाल नेकपा एमाले सुन्दरहरैचा नगरपालिका कमिटीको अध्यक्ष समेत हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *