
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईको घर जेनजी प्रदर्शनकारीहरुले तोडफोड गरेका छन ।


मंगलबार बिहान देखि सुन्दरहरैंचामा प्रदर्शनकारीहरुले विरोध गरिरहेका छन । मेयर गुरागाईको घरको झ्याल प्रदर्शनकारीहरुले तोडफोड गरेका छन ।











