कोशी प्रदेश मुख्य समाचार समाचार

सुन्दरहरैंचाका पुर्व मेयर शिव ढकालको घरमा तोडफोड

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाका पुर्व मेयर शिवप्रसाद ढकालको घर तोडफोड भएको छ । मंगलबार दिउँसो पुर्व मेयर ढकालको घर तोडफोड भएको हो ।

जेनजी समुहले मंगलबार बिहान देखिनै सुन्दरहरैंचामा विरोध प्रदर्शन गरिरहेका छन । सुन्दरहरैंचामा मेयर केदारप्रसाद गुरागाईको घर समेत तोडफोड भएकोछ ।

प्रतिकृया दिनुहोस्