कोशी प्रदेश मुख्य समाचार समाचार

जेनजी प्रदर्शन: सुन्दरहरैंचा नगरपालिकाको कार्यलय अगाडि नारा बाजी

सुन्दरहरैंचा । हिजोको जेनजी आन्दोलनमा सरकारले दमन गरेपछि आज बिहानैदेखि देश भरका विभिन्न स्थानमा विरोध प्रदर्शन सुरु भएको छ ।

मोरङको सुन्दरहरैंचा नगरपालिकाको कार्यालय अगाडि जेनजी प्रदर्शनकारीले नारा बाजि गर्दै प्रदर्शन गरिरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *