मुख्य समाचार शिक्षा

सफलताको दोस्रो वर्षमा ग्रो मोर कन्सलटेन्सी

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ९ स्थित विराटचौकमा रहेको ग्रो मोर कन्सलटेन्सी दोस्रो वर्षमा प्रवेश गरेको छ ।

दोस्रो वर्ष प्रवेशको अवसरमा संस्थाको कार्यालयमा केक काटी खुसी बाढिएको थियो । ग्रो मोर कन्सल्टेन्सिबाट भाषा अध्ययन तथा भिजा प्रोसेस गरेर यो अवधिमा हाल सम्म ३० जना भन्दा बढी विभिन्न देश अध्ययनको लागि गईसकेको कन्सल्टेन्सीको संचालक प्राञ्जल ढकालले जानकारी दिए ।

कन्सलटेन्सीले अमेरिका, युके, क्यानडा, अस्ट्रेलिया, साउथ कोरिया, जापान र डेनमार्क लगायत अन्य देशहरूमा जान चाहने विद्यार्थीहरूलाई गुणस्तरीय परामर्श सेवा दिँदै आएको सञ्चालक ढकालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *