
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले आर्थिक वर्ष २०८१/२०८२ का लागि प्रस्तावित बजेट प्रस्तुत गरेको छ ।


बुधबार नगरको १२ औँ नगर सभामा उपप्रमुख मिनाकुमारी खतिवडाले प्रस्तुत गर्नुभएको प्रस्तावित बजेट १ अर्ब ५ करोड १६ लाख ४३ हजार ५ सय रुपयाँको रहेको छ ।










