मुख्य समाचार शिक्षा

एभरेष्ट स्कुलको ३९ औं वार्षिकोत्सव सम्पन्न

पथरी । पथरीशनिश्चरे-१ स्थित एभरेष्ट अंग्रेजी स्कुलले आज भव्य सम्मान तथा सांस्कृतिक कार्यक्रमसहित आफ्नो ३९औं वार्षिकोत्सव सम्पन्न गरेको छ। विद्यालयले यस अवसरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीका अभिभावकलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गर्दै विशेष सम्मान गरेको छ। विद्यालयबाट एसईई परीक्षामा जीपीए ४.० ल्याउने विद्यार्थीका अभिभावक हिमालय न्यौपाने र अम्बिका न्यौपानेलाई सम्मान गरिएको थियो। न्यौपाने परिवारका छोरी […]

कोशी प्रदेश मुख्य समाचार शिक्षा

प्याब्सन कोशी प्रदेशको वरिष्ठ उपाध्यक्षमा बस्नेतको उम्मेद्बारी

सुन्दरहरैंचा । संस्थागत विद्यालयहरूको संगठन प्याब्सनको कोशी प्रदेश समितिका लागि अर्जुन बस्नेतले वरिष्ठ उपाध्यक्ष पदमा दाबेदारी गरेका छन् । सिद्धार्थ सेकेण्डरी स्कुलको प्रीन्सिपल रहेका बस्नेतले कोशी प्रदेश प्याब्सन्को उपाध्यक्ष पदमा उम्मेद्बारी दिने घोषणा गरेका हुन । २०५४ मा प्याब्सनको सदस्य लिएका बस्नेतले २७ वर्ष पछि प्याब्सन कोशी प्रदेशको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्बारी दिने घोषणा गरेका हुन […]

खेल मुख्य समाचार शिक्षा

बाल बगैंचा मन्टेश्वरीको खेल सप्ताह सम्पन्न

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ९ मा रहेको बाल बगैंचा मन्टेश्वरी स्कुल एण्ड डे केयर सेण्टरको खेल सप्ताह २०८१ सम्पन्न भएको छ । मन्टेश्वरीले निरन्तर दिने शैक्षिक सेवा सगैं खेलकुदका विभिन्न विधालाई समेत प्राथमिकतामा राखेर आफ्नो योजना अघि बढाएको मन्टेश्वरी सञ्चालन रविन विष्टले बताए । उनले खेलकुदले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि सहयोग गर्ने […]

मुख्य समाचार शिक्षा

सुन्दरहरैंचामा शिक्षा ऎन विपरित शिक्षकहरुको सरुवा

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाले शिक्षा ऎन विपरित शिक्षकहरुको सरुवा गरेको भन्दै नेपाल शिक्षक संघ मोरङले  असन्तुष्ट जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै शिक्षक संघले असन्तुष्ट जनाएको हो । संघले ऐन विपरीत भएको सरुवाको विरोध गर्दै सरुवा बदरको माग गरेको छ । कामकाजका लागि शिक्षकहरूलाई नियतवश रूपमा एक विद्यालय बाट अर्को विद्यालयमा पदस्थापन […]

कोशी प्रदेश मुख्य समाचार शिक्षा

बलियो बन्दै एनप्याब्सन सुन्दरहरैंचा

सुन्दरहरैंचा । एनप्याब्सन मोरङको १० औ जिल्ला बैठक समन्न भएको छ । शुक्रबार मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित स्वाद होटलको सभाहलमा एनप्याब्सन मोरङको बैठक सम्पन्न भएको हो । बैठकले एनप्याब्सनको आगामी कार्यदिशा र एनप्याब्सनले गर्नु पर्ने कार्यहरु बारे छलफल भएको थियो । एनप्याब्सनका संस्थापक अध्यक्ष गिता राणाको प्रमुख आतिथ्यतामा भएको बैठकले पालिका स्तरमा भएका विधालयहरुको समस्या, […]