कोशी प्रदेश मुख्य समाचार

बेलबारी उद्योग वाणिज्य संघको साधारणसभा सम्पन्न

बेलबारी । बेलबारी उद्योग संघको पाँचौ वार्षीक साधारणसभा सम्पन्न भएको छ । शनिवार सम्पन्न साभारणसभामा बेलबारीका व्यवसायीहरुको बाक्लो उपस्थिती रहेको थियो । साभारणसभामा बोल्दै बेलबारी नगरपालीकाका प्रमुख दिलप्रसाद राईले ‘स्थानीय व्यसायीको पक्षमा जागरुक देखिएको उद्योग   वाणिज्य   संघको प्रशंसा गर्दै, संघ संग नगरपालिकाको सदैव साथ र सहयोग रहने’ बताउनुभयो । प्रमुख अतिथिका रुपमा रहेका मेयर राईले खस्कीदो […]

कोशी प्रदेश मुख्य समाचार

विराटचौकमा “रूख मुनीको गन्थन मन्थन” संवाद कार्यक्रम

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० स्थित बाघझोडा पर्यटकीय स्थलमा शुक्रवार “रूख मुनीको गन्थन मन्थन” संवाद कार्यक्रम सम्पन्न भएको छ । विपि अध्ययन प्रतिष्ठान नेपाल सुन्दरहरैंचाको आयोजनामा  भएको “रूख मुनीको गन्थन मन्थन” संवाद कार्यक्रममा नेपाली काङ्ग्रेसका विभिन्न विभागमा रहेका काङ्ग्रेस नेताहरू सँग संवाद गरिएको थियो । संवाद कार्यक्रममा नेपाली काङ्ग्रेस कोशी प्रदेशका सूचना […]

कोशी प्रदेश खोज्दै जाँदा मुख्य समाचार

बादरलाई बिस्कुट खुवाउँदै पत्रकार अर्जुन

बेलबारी । पत्रकार अर्जुन काफ्लेले आहाराको खोजीमा निस्किएका बादरहरुलाई बिस्कुट खुवाएका छन । पूर्वी मोरङको महेन्द्र राजमार्ग छेउमा आहाराको खोजीमा सडकमा निस्किएका बादरलाई पत्रकार काफ्लेले बिस्कुट  खुवाएका हुन । मोरङको बेलबारी तिन भाउन्नेको आसपासका जङ्गलका बादरहरु आहाराको आसमा सडक छेउ आउने र बस्ने गर्छन् । बादरलाई बिस्कुट खुवाउँदै पत्रकार काफ्ले भन्छन ” घर पालुवा मात्रै […]

कोशी प्रदेश मनोरञ्जन मुख्य समाचार

सुन्दरहरैंचा विराट एक्स्पो-४: साहित्यकारसंग छलफल गर्दै

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित विराटचौकमा आयोजना हुने सुन्दरहरैंचा विराट एक्स्पो-४ ले एक्स्पो संचालनका लागि बुधबार दिउँसो स्थानिय साहित्यकारहरु संग छलफल गरेको छ । सुन्दरहरैंचा उधोग वाणिज्य संघद्वारा आयोजना हुने चौथो संस्करणको एक्स्पोमा सबै क्षेत्रको प्रतिनिधित्व हुने गरि आयोजकले सबै सरोकारवाला संग छलफल गरिरहेको छ । सुन्दरहरैंचा विराट एक्स्पोको चौथो संस्करण माघ ३० गते […]

कोशी प्रदेश मुख्य समाचार

लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

सुन्दरहरैंचा । झापाको मेचीनगर नगरपालीका-१३ स्थितबाट लागूऔषध ब्राउन सुगर सहित १ जना लाई प्रहरीले पक्राउ गरेको छ । माघ ८ गते प्रहरी चौकी चारआली झापाबाट खटिएको प्रहरी टोलिले मेचीनगर-१३ का २५ बर्षीय लुबी कामाईको साथबाट ४ सय ६० मिलिग्राम ब्राउन सुगर र १५ हजार नेपाली रुपैया सहित पक्राउ गरेको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय देवानगंज […]