मनोरञ्जन मुख्य समाचार

भाउन्नेमा ‘न्यु ईअर ईभ २०८२’ सांस्कृतिक कार्यक्रम हुने

बेलबारी । बेलबारीमा रहेको डांगीहाट फुटबल क्लबले नयाँ वर्ष २०८२ को अवसरमा ‘न्यु ईअर ईभ २०८२’ नामक सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। क्लबले बेलबारी-१० स्थित प्रस्तावित डांगीहाट रंगशालामा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिएको हो। कार्यक्रम चैत्र ३१ गते साँझ ६ बजेबाट सुरु हुने क्लबले जनाएको छ। क्लबले खेलकुदको विकास र युवाहरुलाई सकारात्मक दिशातर्फ […]

कोशी प्रदेश मनोरञ्जन मुख्य समाचार

सुन्दरहरैंचामा ‘गोदावरी रिसोर्ट’ नयाँ वर्षदेखि सञ्चालनमा

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा ४ स्थित पूर्वको त्रिवेणी रिसोर्टलाई पूर्ण रूपले पुनः संरचना गरी ‘गोदावरी रिसोर्ट’ नाममा नयाँ ढंगले सञ्चालनमा ल्याइने भएको छ। नयाँ वर्ष २०८२ को सुरुवातसँगै रिसोर्टले औपचारिक रूपमा सेवा सुरू गर्ने तयारी भइरहेको छ। रिसोर्ट सञ्चालक रमेश खड्काका अनुसार, पुरानो संरचना र सेवाहरूलाई आधुनिक ढाँचामा परिमार्जन गर्दै रिसोर्टलाई पूर्णरूपमा पुनःनिर्माण गरिएको हो। […]

कोशी प्रदेश मनोरञ्जन मुख्य समाचार

बेलबारीमा प्रादेशिक ललितकला प्रदर्शनी भोलि देखि हुने

बेलबारी । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजना र बेलबारी प्रज्ञा प्रतिष्ठानको सह आयोजनामा आगामी फागुन १६ गतेदेखि २० गतेसम्म बेलबारीमा आयोजना हुने दोस्रो प्रदेशिक ललितकला प्रदर्शनीको तयारी अन्तिम अवस्थामा पुगेको छ। बुधबार बेलबारी १ स्थित नेपाल तमु बुद्धिष्ट गुम्बामा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक संस्थाले प्रदर्शनीको बारेमा जानकारी दिएको हो । कार्यक्रमको मुख्य लक्ष्य स्थानीय […]

मनोरञ्जन मुख्य समाचार

सुन्दरहरैंचा विराट एक्स्पो: आज साजन राई र रकहेड्स ब्यान्डको प्रस्तुति रहने

सुन्दरहरैंचा । माघ ३० गते देखि शुरु भएको सुन्दरहरैंचा विराट एक्स्पो-४ मा आज मंगलबार सातौ दिन  गायक गायक साजन राई र रकहेड्स ब्याण्डको प्रस्तुति रहने भएको छ । फागुन १० गते सम्म आयोजना हुने उक्त एक्स्पोमा रात्रीकालिन सांस्कृतिक कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ । एक्स्पोमा दिउँसो स्थानिय कलाकारहरूको प्रस्तुति रहने छ भने विभिन्न […]

कोशी प्रदेश मनोरञ्जन मुख्य समाचार

सुन्दरहरैंचा विराट एक्स्पोमा नि:शुल्क प्रवेशको व्यवस्था

सुन्दरहरैंचा । सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा माघ ३० गतेदेखि जारी सुन्दरहरैंचा विराट एक्स्पो ४ मा आयोजकले आज देखि निःशुल्क प्रवेशको व्यवस्था गरेको छ । एक्स्पोमा आज देखि दिउँसो ३ बजे सम्मका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिएको हो । एक्स्पोमा नि:शुल्क प्रवेशको व्यवस्था गरिएपछी एक्स्पो अवलोकनकर्ताहरुको उल्लेखनिय भिड हुन थालेको छ । हिजो साँझ बसेको […]