सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरगाईले नगरपालिकामा केही क्षेत्रमा केही मात्रामा कर बढेको स्विकार गरेका छन । शुक्रबार करवृद्धिविरुद्धको सङ्घर्ष समितिले बुझाएको ज्ञापनपत्र बुझ्दै गुरागाईँले सो कुरा बताएका हुन । ज्ञापनपत्र बुझाउँदै समितिका सदस्य दुष्यान्त भट्टराईले जग्गा बेचेर कर तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न करको दरमा पुनरावलोकन गर्नुपर्ने बताए । ज्ञापनपत्र बुझ्दै नगरप्रमुख गुरागाईँले […]
Author: इष्ट खबर संवाददाता
सुन्दरहरैँचा नगरपालिकामा कर्मचारी हेरफेर
सुन्दरहरैँचा । सुन्दरहरैँचा नगरपालिकामा लामो समय पछी कर्मचारी हेरफेर भएको छ । स्थानिय तहको दोस्रो निर्वाचन पछी लामो समयमा कर्मचारी हेरफेर गरिएको हो । नगरपालिका स्रोतका अनुसार नगरको केन्द्रमा रहेर लामो समय काम गरेका कर्मचारीहरुलाई वडा मातहत लगिएको र वडामा काम गरिरहेका कर्मचारीहरु केहीलाई नगरको केन्द्रमा र केहीलाई विभिन्न वडामा तानिएको हो । नगरप्रमुख केदारप्रसाद […]
झरना क्लबद्वारा विद्यालयलाई सहयोग
सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिका ९ मा रहेको झरना युवा क्लबले नगरकाे दुई विपन्न सामुदायिक विद्यालयलाई शैक्षिक तथा फर्निचरका समाग्री हस्तान्तरण गरेको छ । गरिब तथा निम्न आय भएका अभिभावकका छाेरीछारी पढ्ने नगरकाे वडा न. ११ मा रहेको जुडि आधारभुत विद्यालय तथा श्री राम आधारभुत विद्यार्थीलाई लक्षित गरि शैक्षिक तथा फर्निचरका समाग्री हस्तान्तरण गरिएको हाे […]
विराटचौकमा बेम्बो म:म हाउस
सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ९ स्थित विराटचौकमा बेम्बो म:म हाउस सञ्चालनमा आएको छ । विराटचौकमा आज बिहीवार देखी बेम्बो म:म हाउस सञ्चालनमा आएको हो । इटहरीको मुख्य बजारमा रहेको बेम्बो म:म हाउसको शाखा सुन्दरहरैचाको विराटचौकमा समेत सञ्चालनमा आएको हो । म:म पारखिहरुलाई लक्षित गरेर खोलिएको बेम्बो म:म हाउसमार्फत म:म को स्वाद लिन […]
कोशीका मुख्यमन्त्री थापा कामचलाउ
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा काम चलाउ मुख्यमन्त्री मात्र भएका छन । बिहीवार सर्वोच्च अदालतले कोशीका मुख्यमन्त्री थापाले लिएको विश्वासको मतलाई मान्यता दिन नमिल्ने प्रारम्भिक निष्कर्ष निकालेको हो । ४ भदौमा मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा सभाको अध्यक्षता गर्ने व्यक्ति इस्राइल मन्सुरी र गीता तिम्सिनाले समेत मत दिएका थिए । नेकपा एमाले कोशी […]





