सुन्दरहरैंचा । अमेरिकन विश्वविद्यालय ( केडारब्रोक )ले आफ्नो स्थापना दिवसको अवसर पारेर अन्तराष्ट्रिय भाषासाहित्य तथा खोज अनुसन्धान अवलोकन सञ्चार क्षेत्र , एवम् सामाजिक सांस्कृतिक क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तिहरूलाई एक कार्यक्रमको आयोजना गरि सम्मानित गरेको छ। विश्वका कुनै पनि देशमा रहेर आफ्नो जीवन समाजका लागि समर्पित गर्दै अनवरत सेवामा सेवकको भूमिका निभाउने सच्चा समाजसेवी,साधक, सञ्चारकर्मी, […]
Author: इष्ट खबर संवाददाता
इन्द्रपुर जेसीजले वितरण गर्न थाल्यो कपडा
सुन्दरहरैंचा । इन्द्रपुर जेसीजले संकलन गरेको कपडा वितरण गर्न शुरु गरेको छ । सुन्दरहरैंचामा रहेको इन्द्रपुर जेसीज र जुनियर जेसीजको आयोजनामा स्थापना भएको जेसीआई कपडा बैंकमा ५ हजार जोर भन्दा बढी कपडा सङ्कलन भएको थियो । उक्त संकलन भएको कपडालाई जेसीजले आइतबारदेखि वितरण गर्न शुरु गरेको इन्द्रपुर जेसीजका अध्यक्ष आकाश दुलालले बताए । हुनेले दिने […]
सुन्दरहरैंचा विराट एक्स्पो-४ संग सहकार्य गर्दै स्थानिय सञ्चारकर्मीहरू
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा माघ ३० गते देखि फागुन १० गते सम्म एक्स्पो सञ्चालन हुने भएको छ । सुन्दरहरैंचा उधोग वाणिज्य संघको आयोजनामा १० दिन सम्म सुन्दरहरैंचा विराट एक्स्पोको चौथो संस्करण सञ्चालनमा आउन लागेको हो । एक्स्पोलाई सफल बनाउन आयोजक सुन्दरहरैंचा उधोग वाणिज्य संघले विभिन्न संघ सस्था सग सहकार्य गर्दै अघि बढ्ने नीति अवलम्बन […]
सुन्दरहरैंचामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा वडा नं. ८ स्थित सलकपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । ७१ वर्षिय हरीप्रसाद घिमिरेको हात्तीले ज्यान लिएको छ । सलकपुर बजारबाट ५०० मिटर भित्र बस्तीमा राती १२ः३० मा घिमिरे आफ्नै घरमा ढोका खोलेर बाहिर निस्कदा हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्युभएको वडा सदस्य कुमा दाहालले बताउनुभयो ।
उद्घाटन नभई शिल्पी थिएटरमा आगलागी
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं ८ स्थित सलकपुरमा निर्माणाधिन अवस्थामा रहेको शिल्पी थिएटरमा आगजनी भएको छ । नाटकका लागि निर्माण गरिएका घरमा आगजनी भएको हो । उद्घाटन समेत नभई यो संरचनामा क्षति पुग्नु दुखद भएको छ । आगजनी कसले गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।





