कोशी प्रदेश मुख्य समाचार

उद्घाटन नभई शिल्पी थिएटरमा आगलागी

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं  ८ स्थित सलकपुरमा निर्माणाधिन अवस्थामा रहेको शिल्पी थिएटरमा आगजनी भएको छ । नाटकका लागि निर्माण गरिएका घरमा आगजनी भएको हो । 

उद्घाटन समेत नभई यो संरचनामा क्षति पुग्नु दुखद भएको छ । आगजनी कसले गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *