सुन्दरहरैंचा । नेकपा एमालेको सुन्दरहरैंचा नगर अध्यक्ष को बन्ने विषयमा अहिले एमाले भित्र गहन छलफल भइरहेको छ । नेकपा एमाले सुन्दरहरैंचाको दोस्रो नगर अधिवेशन नजिकिँदै गर्दा नेतृत्व चयनको दौड तीव्र बनेको छ । चैत्र २८ गते एमाले सुन्दरहरैंचाको दोस्रो नगर अधिवेशन हुँदैछ । दोस्रो नगर अधिवेशनबाट नगर अध्यक्ष बन्ने दौडमा डिल्लीप्रसाद ढकालको चर्चा छ । […]
Author: इष्ट खबर संवाददाता
सुकुना क्याम्पसमा अन्तराष्ट्रिय शैक्षिक सम्मेलन हुने
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको सुकुना बहुमुखी क्याम्पसमा अन्तराष्ट्रिय शैक्षिक सम्मेलन हुने भएको छ । सुकुना क्याम्पसको आयोजनामा वैशाख ६ र ७ गते दुई दिन उक्त शैक्षिक सम्मेलन हुने भएको हो । क्याम्पसले आज पत्रकार सम्मेलनको आयोजना गरि शैक्षिक सम्मेलनको जानकारी गराउदै कोशी प्रदेश कै पहिलो अन्तराष्ट्रिय शैक्षिक सम्मेलन आयोजना हुन लागेको दाबी गरेको […]
काठमाडौंमा शिक्षकहरुको आन्दोलन
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरिका शिक्षकहरू आन्दोलित बन्न पुगेका छन् । शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन अगाडि बढाएका छन् । शिक्षक महासंघको अगुवाइमा भएको आन्दोलनमा सहभागी हुन शिक्षकहरू काठमाडौ आइपुगेका हुन । शिक्षा विधेयक संसदमा दर्ता भएपछि २०८० असोज ३ मा शिक्षकहरू सडक आन्दोलनमा आएका थिए । सरकारसँग महासंघसहित अन्य संघसंगठनबीच […]
सुन्दरहरैंचामा स्कार्पियो र बोलेरो दुर्घटना
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा स्कार्पियो र बोलेरो एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । वडा नं ४ स्थित गौरी टोल जाने बाटो नजिकै पूर्व-पश्चिम लोकमार्गमा स्कार्पियो र बोलेरो एक आपसमा ठोक्किएको हो । दुर्घटना बारे थप विवरण आउन बाकीं छ ।
बेलबारी नगरपालिकाले खरिद गर्यो नगर बस
बेलबारी । मोरङको बेलबारी नगरपालिकाले नगर बस सञ्चालन गर्ने भएको छ । नगरले बेलबारीको रुटमा नगर बस सञ्चालन गर्नका लागि एक करोड तेत्तीस लाखको बिद्युतिय नगर बस खरिद गरेको हो । नगरप्रमुख दिलप्रसाद राईले निर्वाचित हुँदै गर्दा नगर बस सञ्चालन गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए । निर्वाचित भएको झन्डै ३ वर्ष पुग्दा उनले आफ्नो […]





