बेलबारी । बेलबारीमा रहेको डांगीहाट फुटबल क्लबले नयाँ वर्ष २०८२ को अवसरमा ‘न्यु ईअर ईभ २०८२’ नामक सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। क्लबले बेलबारी-१० स्थित प्रस्तावित डांगीहाट रंगशालामा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिएको हो। कार्यक्रम चैत्र ३१ गते साँझ ६ बजेबाट सुरु हुने क्लबले जनाएको छ। क्लबले खेलकुदको विकास र युवाहरुलाई सकारात्मक दिशातर्फ […]
Author: इष्ट खबर संवाददाता
एमाले सुन्दरहरैंचाको अध्यक्षमा डिल्लीप्रसाद ढकाल विजयी
सुन्दरहरैंचा । नेकपा एमाले सुन्दरहरैंचाको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ। कुल २८८ मतदातामध्ये २८६ मत खसेको अधिवेशनमा नयाँ नेतृत्व चयन गरिएको हो। अध्यक्ष पदमा डिल्लीप्रसाद ढकालले १५७ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी हेमराज सुवेदीले ११५ मत प्राप्त गरेका थिए। उपाध्यक्ष पदमा दुर्गा भट्टराई १६४ मतसहित विजयी बनिन्। उनका प्रतिस्पर्धी अम्बिका दाहाल […]
मोरङ कांग्रेसको सभापतिमा ललित श्रेष्ठको चर्चा
विराटनगर । नेपाली कांग्रेसको १५औं महाधिवेशन नजिकिँदै जाँदा मोरङ जिल्ला सभापतिको उम्मेदवारीमा चासो र छलफल चुलिएको छ। हाल मोरङ कांग्रेसका सचिव रहेका ललित श्रेष्ठ पार्टी सभापतिको दाबेदारको रूपमा चर्चामा छन्। श्रेष्ठ डा. शेखर कोइरालाका नजिकका नेता मानिन्छन्। यद्यपि, कोइराला समूहभित्र सभापतिका लागि नागेश कोइरालालाई अघि सार्ने तयारी भइरहेको छ। तर श्रेष्ठ भने जसरी भए पनि […]
नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्रसुती तथा स्त्रीरोग विभाग सम्मानित
काठमाडौं । मातृ तथा नवजात शिशु मृत्यु दर घटाउन मृत्युका कारण पहिचान, विश्लेषण र सुधारात्मक कदम चाल्न नेपाल सरकारले लागु गरेको मातृ तथा नवजात शिशु मृत्यु निगरानी तथा प्रतिकार्य प्रणाली (MPDSR) अन्तर्गत नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्रसुती तथा स्त्रीरोग विभागले गरेको प्रतिबद्धता र प्रभावकारी कार्यप्रति नेपाल सोसाइटी अफ अब्सटेट्रिक्स एण्ड गाइनेकोलोजी (NESOG) ले MPDSR […]
काङ्ग्रेसमा देउवाको समर्थन कसलाई ? गगन र शेखरको सम्बन्धमा चिसोपन
राज पोखरेल/विराटनगर । नेपाली कांग्रेसको १५औं महाधिवेशन नजिकिँदै गर्दा सभापतिका आकांक्षी नेताहरूको दौडधूप तीव्र बन्दै गएको छ। गगन थापा र डॉ. शेखर कोइराला सभापति पदका लागि अग्रपंक्तिमा देखिँदै गर्दा, सभापति शेरबहादुर देउवाको समर्थन कसले पाउँछ भन्ने चासो पार्टीभित्र र बाहिर चुलिएको छ। १४औं महाधिवेशनमा एउटै समूहबाट अघि बढेका गगन-शेखर बिच अहिले भने दूरी बढ्दै गएको […]





