मुख्य समाचार शिक्षा

सुविजिमुर विधालयको ३१ औं अभिभावक दिवस सम्पन्न

सुन्दरहरैंचा ।  सुविजिमुर मेमोरियल माध्यमिक विधालयले आफ्नो ३१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। इन्द्रपुर जेसिज मंगल स्मृती प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा पुरस्कार वितरणसहित विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि मोरङ प्याब्सनका अध्यक्ष जगतबहादुर बस्नेतले सुविजिमुर विधालयलाई नमूना, व्यवस्थित र उत्कृष्ट विधालयको रुपमा मूल्याङ्कन […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा किरात याक्थुङ चुम्लुङको २६ औं राष्ट्रिय सम्मेलन हुँदै

सुन्दरहरैंचा । किरात याक्थुङ चुम्लुङको २६ औं राष्ट्रिय चुम्लुङ ‘मुन्धुम शिक्षा विशेष राष्ट्रिय चुम्लुङ’ वैशाख २६ गतेदेखि मोरङको सुन्दरहरैंचा स्थित चुम्लुङ हिमको खुला प्राङ्गणमा आयोजना हुने भएको छ। दुई दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको चुम्लुङका महासचिव निरन्ती तुम्बापोले जानकारी दिइन्। “यो चुम्लुङ लिम्बू समुदायको सांस्कृतिक पुनर्जागरण, भाषिक अधिकार र मुन्धुम शिक्षाको […]

खोज्दै जाँदा मुख्य समाचार विजनेश

दुवईमा चम्किँदै नेपाली युवा: विनोद भट्टराईको ‘भिक्टोर रियल स्टेट’ उद्यम

दुवई । नेपाली युवाहरू विदेशमा संघर्ष गर्दै आफ्नो पहिचान बनाइरहेका बेलामा, मोरङ सुन्दरहरैंचाका विनोद भट्टराईले दुवईमा उल्लेखनीय सफलता हासिल गरेका छन्। उनले दुवईमा नयाँ रियल स्टेट कम्पनी “भिक्टोर रियल स्टेट” को स्थापना गरी, खासगरी नेपालबाट आएका कामदार तथा युवा वर्गलाई लक्षित सेवा सुरु गरेका छन्। विदेशमा बसेका नेपालीहरू विशेषगरी दुवई पुगेका व्यक्तिहरूलाई आवासको समस्या झेल्नु […]

कोशी प्रदेश मुख्य समाचार

हरैंचा बजार छिट्टै व्यवस्थित बन्छ : नगरप्रमुख गुरागाई

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका–१ मा रहेको हरैंचा हटिया बजार केही महिनाभित्र व्यवस्थित हुने नगरप्रमुख केदारप्रसाद गुरागाईले बताएका छन्। नगरपालिकाले बुधबार आयोजना गरेको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नगरप्रमुख गुरागाईले हटिया बजार सुधारका लागि विशेष परियोजना तयारी भइरहेको जानकारी दिए। “बजारका टहराहरूको उचित व्यवस्थापनमा हामी लागिरहेका छौं,” नगरप्रमुख गुरागाईले भने, “एउटा प्रोजेक्टको खाका तयार […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचा नगरपालिकाको  दोस्रो सार्वजनिक सुनुवाई सम्पन्न

सुन्दरहरैंचा । रेडियो सुसेलीको सहजीकरणमा सुन्दरहरैंचा नगरपालिकाको चालु आर्थिक वर्ष २०८१\०८२ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ हिजो सम्पन्न भएको छ । वडा नम्बर १ को कार्यालयको सभाहलमा नगरप्रमुख केदारप्रसाद गुरागाईंको अध्यक्षतामा भएको कार्यक्रममा पालिकामा रहेका विभिन्न शाखाका प्रमुखहरुले ती शाखाको हालसम्मको उपलब्धी प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी नगरवासीले राखेका जिज्ञासाको जवाफ नगरप्रमुख गुरागाईं तथा […]