कोशी प्रदेश मनोरञ्जन मुख्य समाचार राजनीति

थारू संस्कृति ठूलाे सम्पति भएकाेले काेशी सरकारले संरक्षण गर्छ :  मुख्यमन्त्री कार्की

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले थारू संस्कृति गाैरबकाे संस्कृति भएकाेले प्रदेश सरकारले संरक्षण गर्ने बताएका छन् । थारू कल्याणकारणी सभाले मंगलबार आयाेजना गरेकाे चाैथाे बर्जु माघी महाेत्सवमा मुख्यमन्त्री कार्कीले थारू संस्कृति अतिक्रमित भइरहेकाेले संरक्षण गर्दै अन्तर्राष्ट्रियकरण गर्नु आवश्यक भएकाे बताएका हुन् । ´थारू संस्कृतिलाई गाैरवपूर्ण बनाअैां र यसकाे अन्तर्राष्ट्रियकरण गराैं,` उनले भने, ´थारू […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचाको सलकपुरमा हात्तीले घर भत्कायो

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ८ स्थित सलकपुरमा जंगली हात्तीले एक घरमा क्षति पुर्याएको छ ।  मंगलबार राती २ बजे सलकपुर स्थित खानेपानी ट्याङ्की छेउको वस्तीमा हात्ती पसेको थियो । हात्तीले स्थानिय बिनोद मण्डलको घर भत्काएको हो । भण्डारीको घर भित्र राखिएको अन्न, पिठो समेत हात्तीले खाएको हो । एक तले टाढे घर […]

कोशी प्रदेश

ग्रामथानमा कर्मचारी तथा जनप्रतिनिधिलाई क्षमता बिकास तालिम सम्पन्न

ग्रामथान । मोरङको  ग्रामथान गाउँपालिकामा ५ दिने कर्मचारी तथा जनप्रतिनिधिलाई क्षमता बिकास तालिम सम्पन्न भएको छ  ।  जनचर्चा टाइम्स मिडिया एण्ड एड्भरटाइजिङ प्रा.लिको आयोजना तथा ग्रामथान गाउँपालिकाको आर्थिक सहयोगमा क्षमता विकास तालिम सोमबार  सम्पन्न भएको हो  । तालिममा  बैठक ब्यबस्थापन प्रणाली, नेतृत्व बिकास, प्रभावकारी भाषण कला तथा उदघोषण, स्थानीय तहमा महिलाको सहभागिता तथा लैंगिक हिँसा […]

कोशी प्रदेश मुख्य समाचार शिक्षा

सुकुना क्याम्पसकी विद्यार्थी बनिन नेपालकै कान्छी शिक्षक

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैँचामा अवस्थित सुकुना बहुमुखी क्याम्पसकी विद्यार्थी नेपालकै कान्छी शिक्षक बनेकी छन । क्याम्पसमा बिएड दोश्रो वर्षमा  अध्यनरत  विद्यार्थी लेकीडाेमा तामाङ नेपालकै कान्छी शिक्षक बनेकी हुन् । भर्खरै १९ वर्ष पार गरेकी पाँचथरको फाल्गुनन्द-१ की लेकिडोमा तामाङले कोशी प्रदेशबाट गणित विषयमा निम्न माध्यमिक तहको शिक्षकमा सिफारिस भएकी छिन्।  २०७८ सालमा पाँचथरकै फिदिमस्थित कन्चनजङ्गा एकेडेमी […]

कोशी प्रदेश खेल मुख्य समाचार

`वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ दिपालाई सुन्दरहरैंचा नगरपालिकाले गर्यो सम्मान

सुन्दरहरैंचा । भारतको हैदरावादमा सम्पन्न भएको १० औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा  ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जितेकि दिपा विष्टलाई सुन्दरहरैंचा नगरपालिकाले सम्मान गरेको छ । भारतकाे हैदरावाद स्थित लालबहादुर शास्त्री रंगशालामा आयोजित च्याम्पियनसिपमा दिपाले युरोप, अमेरिका र एसियाका १६ वटा देशका महिला प्रतिष्पर्धीहरूलाई पछि पार्दै उक्त टाइटल जित्न सफल भएकी हुन […]