कोशी प्रदेश मुख्य समाचार

सुन्दरपुर खानेपानी अध्यक्षमा तीनजनाको प्रतिस्पर्धा

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ५ र ६ मा रहेको सुन्दरपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ कार्यसमिति चयनको लागि तीनजनाले अध्यक्ष पदमा उम्मेद्बारी घोषणा गरेका छन् ।खानेपानीको निर्वाचनमा अध्यक्ष पदका लागि नेकपा एमाले र जसपाको सयुक्त प्यानलबाट अरुण सुवेदी, नेपाली काङ्ग्रेसबाट राजेन्द्र राई(राजु) र स्वतन्त्र उम्मेद्वार प्रकाश सिग्देलले उम्मेद्बारी घोषणा गरेका छन […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा मोटरसाइकलको ठक्करबाट साइकल यात्री घाइते

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ८ स्थित सलकपुरमा मोटरसाइकलको ठक्करबात एक साइकल यात्री महिला घाइते भएकी छिन् । सुन्दरहरैंचा नगरपालिका २ बस्ने वर्ष ३५ कि सरिता  चौधरी घाइते भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पुर्व आउदै गरेको मे ११ प ७४६१ नम्बरको मोटरसाइकलले विपरित दिशा तर्फ जादै गरेको साइकललाई बिहिबारी राती ७:३० बजे […]

मुख्य समाचार विजनेश

यस्तो छ एबी कलेक्सनको ‘दशैं, तिहार तथा छठ अफर’

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाब्वडा नं ९ मा रहेको एबी कलेक्सनले चाडपर्वको अवसरमा ‘ धमाकेदार दशैं, तिहार तथा छठ अफर’ उपहार योजना ल्याएको छ। दशैं अफरमा ग्राहकले सामान खरिद गर्दा एबी कलेक्सनले कपडा खरिद गर्दा २५% छुट, जुत्ता-चप्पल खर्द गर्दा ३०% छुट र दश हजार भन्दा माथिको सामान खरिद गर्ने ग्राहकको लागि लक्कि ड्र मार्फत […]

कोशी प्रदेश मुख्य समाचार

नागदेवी मन्दिरको अध्यक्षमा रामकृष्ण खड्का निर्वाचित

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका ९ मा रहेको नागदेवी मन्दिर सेवा समितिको अध्यक्षमा रामकृष्ण खड्का निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमा समितिको अध्यक्षमा रामकृष्ण खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । समितिको अध्यक्षमा रामकृष्ण खड्का र सुमित्रा खड्काको उम्मेद्बारी रहेको थियो । २०३ मत गणना गर्दा अध्यक्ष पदका उम्मेद्वार रामकृष्णले  १४७ मत प्राप्त गरे भने […]

कोशी प्रदेश मुख्य समाचार शिक्षा

सुन्दरहरैँचामा शिक्षकको कुटाइबाट विधार्थी घाइते

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं १० मा रहेको बाल प्रतिभा बोर्डिङ स्कुलका शिक्षकले बालिकालाई निर्घात कुटपिट गरेको घटना बाहिर आएको छ । कक्षा ६ मा अध्ययनरत सुन्दरहरैँचा–९ घर भएकी ११ वर्षीया बालिकालाई शिक्षक विजय राईले असोज ४ गते शुक्रबार कुटपिट गरेका हुन् । संखुवासभाको चिचिला गाउँपालिका–२ घर भएका राई सुन्दरहरैँचा–१२ मा बस्दै आएका […]