खेल

एशिया कप: नेपालले आज पाकिस्तानसंग खेल्दै

काठमाडौँ । बुधबार (आज) देखि एशियाको क्रिकेटको सबैभन्दा ठुलो प्रतियोगिता एसिया कप शुरु हुदै छ । आजदेखि शुरु हुने एशिया कपको फाइनल खेल सेप्टेम्बरमा प्रेमदासा स्टेडियम श्रीलंकामा हुने छ । पहिलो पटक एशिया कप खेल्न लागेको नेपालले उद्घाटन खेलमै आज पाकिस्तानको सामना गर्दै छ । पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा हुने यो डे–नाइट खेल नेपाली समय […]

कोशी प्रदेश मुख्य समाचार समाचार

बलात्कार आरोपमा केराबारीका लिम्बु पक्राउ

केराबारी । मोरङको केराबारी गाउपालिकाबाट मंगलबार राती प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपअमा केराबारी ५ का ५० वर्षिय लिकबहादुर लिम्बुलाई पक्राउ गरेको हो । लिम्बुविरुद्द जाहेरी परेपछी प्रहरीले लिम्बुलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेज दाहालले घटनाको अनुसन्धान गरिरहेको छ । लिम्बूविरुद्ध जबरजस्ती करणी मुद्दामा म्याद […]

मुख्य समाचार लुम्बिनी प्रदेश समाचार

पहिरोले स्कारपियो पुर्दा ३ जनाको मृत्यु ८ जना घाइते

पाल्पा । पाल्पामा पहिरोले स्कारपियो पुरिंदा ३ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । तानसेन तम्घास सहायक राजमार्गको पाल्पा जोर्तेमा ढुङ्गासहितको पहिरोले लु १ ज ४६०० नम्बरको स्कारपियो गाडी पुरिंदा ३ जनाको घटनास्थमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतकको सनाखत हुन भने बाँकी रहेको छ । तम्घासबाट बुटवलतर्फ […]

खोज्दै जाँदा मुख्य समाचार समाचार

सुन्दरहरैंचामा कर समायोजन गरियोस !

कर बढ्यो , के कारणले बढ्यो कर ? अहिले जनताले प्रश्न गरिरहेका छन, सुन्दरहरैंचा नगरपालिकालाई । तर यी जनताको प्रश्न न त नगरपालिकाले सुन्न खोजिरहेको छ, न त नगरप्रमुख केदारप्रसाद गुरागाईले । नसुने झै गरेर कानमा तेल हालेर बसेको छ स्थानिय सरकार । आखिर समस्या कसको हो ? सम्स्या समाधान गर्नु पर्ने कसले हो ? […]

कोशी प्रदेश समाचार

ब्राउन सगुर सहित एक जना पक्राउ

विराटनगर । मोरङको बिराटनगर महानगरपालिका वडा नं.१५ स्थित एक नम्बर ढाटबाट लागुऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जिल्ला सप्तरी औरही गाऊपालिका वडा नं. ५ बस्ने २१ बर्षीय नितिश कुमार यादव रहेका छन् । भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका यादबलाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले हिजो बेलुका […]