कोशी प्रदेश मुख्य समाचार समाचार

बलात्कार आरोपमा केराबारीका लिम्बु पक्राउ

केराबारी । मोरङको केराबारी गाउपालिकाबाट मंगलबार राती प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपअमा केराबारी ५ का ५० वर्षिय लिकबहादुर लिम्बुलाई पक्राउ गरेको हो ।

लिम्बुविरुद्द जाहेरी परेपछी प्रहरीले लिम्बुलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेज दाहालले घटनाको अनुसन्धान गरिरहेको छ ।

लिम्बूविरुद्ध जबरजस्ती करणी मुद्दामा म्याद थप गरेर अनुसन्धानको प्रक्रिया अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *