सुन्दरहरैचा । कामना सेवा विकास बैंकले आफ्नो १७ औ वार्षिकोत्सबको अवसर पारेर विभिन्न सप्ताह व्यापी कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो वार्षिकोत्सबको अवसर पारेर सोमबार विराटचौकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आयोजना गरेको रक्तदान कार्यक्रममा ४० प्रीन्ट रगत संकलन भएको छ । सामाजिक उतरदायित्व कार्यक्रम मार्फत बैंकले विभिन्न सामाजिक कार्यहरु समेत गर्दै […]
Author: इष्ट खबर संवाददाता
उपहारको ‘वाह वाह वाह’ गीत सार्वजनिक
काठमाडौ । रेखा थापाले निर्माण गरेको चलचित्र ‘उपहार’ को गीत सार्वजनिक भएको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको सो चलचित्रको ‘वाह वाह वाह’ बोलको एउटा गीत शुक्रबार सार्वजनिक भएको हो । शंकर अधिकारी घायलले लेखेको सो गीतमा बाबुल गिरी र एलिना चौहानको आवाज सुन्न सकिन्छ भने बाबुल गिरीले नै संगीत गरेका हुन् । कविराज गहतराजले नृत्य […]
नोवेलद्वारा क्रिकेट टोलीलाई १५ लाखको पुरस्कार राशी
विराटनगर । विराटनगर स्थित रहेको नोवेल मेडिकल कलेज टिचिङ्ग अस्पतालले टि २० क्रिकेट को सेमिफाईनलमा बिजय हासिल गरि विश्वकपमा छनौट हुन सफल भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रोत्सान स्वरुप रु १५,००,०० लाख पुरस्कार दिने घोषणा गरेको छ । त्यसैगरि विश्वकप टि २० छनौटको फाईनल खेलमा समेत विजय भएकोले थप रु ५,००,००० समेत प्रधान गरिने नोवेल […]
केराबारीमा सुकुम्वासीलाई निस्सा वितरण
केराबारी । केराबारी गाउपालिकाले अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न वडा नं ९ स्थित बेलचौरीमा निस्सा वितरण गरिएको छ । केराबारी गाउपालिका अध्यक्ष सुमन मिरिङचिङ, उपाध्यक्ष मनमाया मगर, निवर्तमान अध्यक्ष रोहित बहादुर कार्कीको उपस्थितिमा भूमिहीन सुकुम्वासीहरुलाई निस्सा वितरण गरेको हो । सो अवसरमा अध्यक्ष सुमन मिरिङचिङले भूमि आयोगसँगको समन्वयमा गाउपालिकाभित्रका सबै सुकुम्वासीलाई आवश्यक प्रक्रिया पूरा गरी जग्गाको […]
विराटनगरबाट २१ लाख रकमसहित बालक पक्राउ
विराटनगर । मोरङको विराटनगर-६ स्थितबाट स्रोत नखुलेको रकम सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व बिशेष सुरक्षा योजना अनुसार प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुहबाट परिचालन भएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा आज बिहान ११ बजे विराटनगर-६ शनि मन्दिर स्थितबाट १६ वर्षीय नावालकले पछाडि भिर्ने कालो झोलामा अवैधरुपमा […]





