शिक्षा

भिजन बेस्ट एजुकेशन सेन्टरले गर्यो विधार्थी सम्मान तथा विदाई कार्यक्रम

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ९ स्थित विराटचौकमा रहेको भिजन बेस्ट एजुकेसन सेन्टरले कोरियन भाषा परीक्षा पास गरेका बिद्यार्थीलाई एक कार्यक्रम गर्दै सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ । कोरियन भाषा प्रशिक्षक नवराज खरेलले अध्यापन गराएको विधार्थीहरुले परिक्षामा सहभागी भएर पास भएका बिद्यार्थीहरुलाई उक्त एजुकेसन सेन्टरले शनिबार विधार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै […]

कोशी प्रदेश

श्रीकृष्ण प्रणामी मन्दिरको ५२ औ वार्षिक महोत्सव सम्पन्न

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ९ मा रहेको श्रीकृष्ण प्रणामि मन्दिरको ५२ औं बार्षिक महोत्सब सम्पन्न भएको छ । श्रीकृष्ण प्रणामि बाल सेवा आश्रम सलकपुरको ५२ औं बार्षिक महोत्सब श्रीमत्त तारतम सागरको १०८ पाठ सप्ताह व्यापि पारायण सहित बिभिन्न धार्मिक कार्यक्रम सञ्चालन गर्दै अक्षय तृतियको दिन समापन भएको हो ।  बाइज्युराज संघ एकाई […]

खोज्दै जाँदा मुख्य समाचार

सुकुना क्याम्पसमा रोकिएन गुण्डागर्दी

सुन्दरहरैंचा । पछिल्लो समय मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको सुकुना बहुमुखी क्याम्पसमा विधार्थीहरुको गुण्डागर्दी बढ्दै गएको छ । विधार्थी संगठनको आडमा बढ्दो गुण्डागर्दीले यहाँको शैक्षिक गुणस्तर नै जोखिममा रहेको छ । विधार्थी संगठनका नेताहरुलाई राजनितिक दलले संरक्षण गर्दा क्याम्पस परिसर भित्र गुण्डागर्दी, अपराधिक घटना बढ्दै गएको देखिन्छ । क्याम्पस परिसर भित्र दिनप्रतिदिन […]

कोशी प्रदेश मुख्य समाचार

सुकुना स्ववियु सभापती सन्तोष लिम्बू माथी चिर्पट प्रहार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको सुकुना बहुमुखी क्याम्पसमा विधार्थी विधार्थी बिच झगडा भएको छ । शुक्रबार सांझ ७ बजे सुकुना क्याम्पसको खेल मैदानमा खेल खेल्ने क्रममा विवाद हुदा स्ववियु सभापती सन्तोष लिम्बू र अनेरास्ववियु सुकुनाका अध्यक्ष योगेश दाहाल बिच सामान्य विवाद भएको थियो । प्रत्यक्षदर्शीका अनुसार सुकुना स्ववियु सभापती सन्तोष […]

मुख्य समाचार विजनेश

विराटचौकको स्वाद होटलले वारिष्ठा तालिम सञ्चालन गर्ने

सुन्दरहरैंचा । युवाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले होटल स्वादले वारिष्ठा (BARISTA) तालिम सञ्चालनमा ल्याएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० स्थित विराटचौकको मुख्य बजारमा रहेको स्वाद होटलले युवा लक्षित ३५ दिने वारिष्ठा तालिम सञ्चालन ल्याएको हो । विगत ७ वर्ष देखि विराटचौकमा रेस्टुरेन्ट सम्बन्धी विभिन्न सेवा दिदै आएको स्वाद होटलले युवायुवतीहरुलाई स्वरोजगार बनाउने उद्देश्यले […]