सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको सुकुना बहुमुखी क्याम्पसले एक दिवशीय जीवनदृष्टि एवम् जीवनशैली विषयमा कार्यशाला सम्पन्न गरेको छ । क्याम्पसले शिक्षक, कर्मचारी, सञ्चालक समिति, लेखा समिति, पुनरावेदन समिति, सल्लाहकार समिति, विद्यालयका प्रधानाध्यापकहरू र सङ्घ/संस्थाका प्रतिनिधिहरूका लागि जीवनदृष्टि एवम् जीवनशैली विषयमा एक दिवशीय कार्यशाला आयोजना गरी सम्पन्न गरेको हो । कार्यक्रममा सहजकर्ताका रुपमा जीवनशैली, वैज्ञानिक […]
Author: इष्ट खबर संवाददाता
पुष्पदर्शन सहकारीको अध्यक्षमा डोलेश्वर तिम्सिना चयन
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको पुष्पदर्शन सहकारीको अध्यक्षमा डोलेश्वर तिम्सिना चयन भएका छन् । सहकारीको १८ औ वार्षिक साधारणसभाबाट तिम्सिना अध्यक्षमा चयन भएका हुन । त्यस्तै उपाध्यक्षमा पुष्पा तिम्सिना , सचिवमा ध्रुवप्रसाद दाहाल, सह-सचिवमा विकास बजगाईँ, कोषाध्यक्षमा विमला राई चयन भएका छन् । त्यस्तै सदस्यहरूमा बद्रीबहादुर कटुवाल, तेजकुमार श्रेष्ठ, सोमनाथ लामिछाने, विनाकुमारी ढकाल, डिल्लीप्रसाद […]
रेडियो सुसेलीको अध्यक्षमा रमेश खड्का चयन
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० मा रहेको श्री सहकारी संस्था लिमिटेड तथा रेडियो सुसेलीको अध्यक्षमा रमेश खड्का चयन भएका छन् । सहकारीको ३३ औँ तथा रेडियो सुसेलीको १४ औँ वार्षिक साधारणसभाबाट खड्का अध्यक्षमा चयन भएका हुन । त्यस्तै उपाध्यक्षमा नवराज चापागाईं, सहकारीको जिल्ला सङ्घ प्रतिनिधिमा गोकुल तिम्सिना, सदस्यहरूमा केशव अधिकारी, ललितबहादुर श्रेष्ठ, राम […]
इन्द्रपुर क्रिकेट क्लबको अध्यक्षमा प्रमेन्द्र केसी
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा क्रिकेट क्लब गठन भएको छ । शनिबार सुकुना बहुमुखी क्याम्पसमा भएको भेलाले इन्द्रपुर क्रिकेट क्लबको नयाँ समिति गठन गरेको हो । भेलाले प्रमेन्द्र केसीको अध्यक्षमा नयाँ समिति गठन गरेको हो । त्यस्तै भेलाले वरिष्ठ उपाध्यक्षमा सुमन कटवाल, उपाध्यक्षमा होम बहादुर पौडेल, सचिवमा सचिव रबिन कोइराला, सह-सचिवमा उज्ज्वल दाहाल, कोषाध्यक्षमा गंगाराम […]
नाबालिका हत्या: आमाद्वारा हत्या गरेको स्विकार
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा घारी भित्र मृत अवस्थामा फेला परेका दुईजना नाबालिकाहरुको हत्या आफ्नै आमाले गरेको स्वीकार गरेकी छिन्। निर्माणाधीन घरमा पानी लगाउने विषयमा पति पत्नी विवाद भएको थियो । विवादपछि २ जना नाबालिका छोरीलाई लिएर अस्मिता बेपत्ता भएकी थिइन् । अस्मिताले प्रहारी बयानमा भनिन् `मैले सुरुमा विष पिएँ । मलाई छाती […]





